Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    Syangja SandeshBy Syangja SandeshNovember 27, 2025Updated:November 27, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० मंसिर । पुतलीबजार नगरपालिकाले कुखुरा पाल्न इच्छुक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ ।

    अघिल्लो सातादेखि सुरु गरेको चल्ला बितरण कार्यक्रम अन्र्तगत बुधवार पुतलीबजार नगरपालिकाका वडा नं. ५, ६ र ७ का किसानलाई कुखुराका चल्ला उपलब्ध गराइएको हो ।

    कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनका अवसरको विस्तार तथा किसानका जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

    कुखुरा पालनगरि स्वस्थ्य मासु उत्पादन गरेर आयआर्जन बढाउनुका साथै मासुमा आत्मनिर्भर बनाउनु पालिकाको लक्ष्य रहेको जनाउनुभयो । कुखुराका चल्लाको स्याहार र खानपानमा ध्यान पुरयाएमा राम्रो आम्दानी लिन सकिने पनि प्रमुख रेग्मीको भनाई छ ।
    आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालित “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्तर्गत नगरपालिकाका सबेै वडामा कुखुरा चल्ला बितरण गरिने भएको छ ।

    चल्ला बितरण कार्यक्रममा वडा नं. ५, ६ र ७ का वडा अध्यक्षहरु, सचिवहरू, सहित किसानहरुको सहभागिता थियो । किसानका माग र वडाका शिफारिसका आधारमा चल्ला उपलब्ध गराइएको हो । दाना सहितका कुखुरा बितरण अभियानलाई १४ वटै वडामा पुरयाईने नगरपालिकाले जनाएको छ ।

    राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराबाट खरिदगरि ल्याइएका कुखुराका चल्ला तथा दाना निशुल्क रूपमा वितरण गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.