Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठानद्धारा बिद्यार्थीबीच एकल लोकगायन प्रतियोगिता
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठानद्धारा बिद्यार्थीबीच एकल लोकगायन प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshJune 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ असार । स्याङ्जामा एकल लोक गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको छ । गायनसंगै पुतलीबजार नगरपालिकाभित्रका ३ जना साहित्यिक स्रष्टा र निवर्तमान प्राज्ञ सदस्यहरु सम्मान गरिएको छ ।

    पुतलीबजार नगरपालिकाद्धारा गठित पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधारभुत र माध्यमिक विद्यालय स्तरिय प्रतियोगिता सम्पन्न भएको हो ।

    शुक्रवार पुतलीबजारको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लोक गित संगित हाम्रा पहिचान र चिनारी भएकाले यस्ता चिनारीको संरक्षण गर्ने उदेश्यले नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको बताउनुभयो । प्रतिष्ठानको स्थापनापछि कला, संस्कृति, भाषा, भेषको पहिचान सहित संरक्षणका लागि बिबिध कार्यक्रम गरेको जनाउदै आउदा पनि पनि निरन्तरता दिईने बताउनुभयो । पालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्दै आएको बताउनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख देवी अर्यालले नगरभित्रका बिभिन्न भाषाभाषी, कला, धर्म, संस्कृतिको संरक्षण र पहिचानका गर्दे अघि बढ्ने बताउनुभयो ।

    पूर्व प्राज्ञ सदस्य लोकराज शर्मा, सम्मानित ब्यक्ति चिन्तु गिरी, लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्दै कला, संस्कृतिको संरक्षणमा प्रज्ञा प्रतिष्ठानको भूमिका उल्लेख्य रहनेमा जोड दिनुभयोे ।

    सो अवसरमा प्राज्ञ सदस्य राम बहादुर परियारले पात बजाउदै असारे गीत गाउनु भएको थियो । सोही कार्यक्रममा पुतलीबजार नगरपालिकाका साहित्यकारहरु चिन्तु गिरी, रामचन्द्र गौतम र रिता अधिकारी रितुलाई जनही १५÷१५ हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।

    यसैगरी, गायनतर्फ आधारभूततर्फ शिशु निकेतन माविका सम्पदा खडका प्रथम, मातृभूमि माविका किसान नेपाली द्धितिय, शितला माविका शिखा बुढामगर तृतीय र भूपू सैनिक माविका आरुषजंग कार्की सान्तवना भएका हुनु भएको छ ।

    यसैगरी, माध्यमिकतर्फ शितला माविका आकृति विक प्रथम, रजस्थल माविका विपिशा विक द्धितिय, त्रिभुवन आदर्शमाविका आकृति बुढामगर तृतीय र ज्योती आवासिय माविका सुबिशा मोक्तान सान्तवना भएका मूल्यांकन समितिका संयोजक लोकगायक चोलेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    मूल्यांकन समितिमा पौडेलसंगै लोकगायक शिव हमाल र घनश्याम रिजाल रहनु भएको थियो ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले क्रमश ः १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद सहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

    यसैगरी, प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्यहरु अग्नीप्रसाद पौडेल, लोकराज शर्मा, सूर्यप्रसाद दोरंगा, गुरुप्रसाद ढकाल, चिन्तु गिरी, सुनिता पौडेल, तारा पौडेल लगायतलाई सम्मान गरिएको थियो ।

    पुतलीबजार प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकारी बाबुराम बराल र नायब सुब्बा शोभा बस्यालले गर्नुभएको थियो ।

    प्रतियोगितामा आधारभूततर्फ १६ र माध्यमिकतर्फ १२ वटा बिद्यालयगरि २८ जना प्रतियोगि थिए । सोही कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी तथा लोकगायकहरुले पनि आ आफना प्रस्तुती गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.