Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा विपद ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा विपद ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ साउन । पुतलीबजार नगरपालिकाका र यूनिका फाउण्डेशन दि नेदरल्याण्डको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा संचालित बेलघारी अठासी खानेपानी तथा सरसफाई परियोजना माफर्त दुई दिवसीय विपद जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    विपदको हिसावले उच्च जोखिममा रहेको संकटासन्न समुदायमा खानेपानी परियोजना सगै विपदमा समेत उपभोक्ता हरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

    पुतलीबजार नगरपालिका ४ बेलघारी अठासी खानेपानी तथा सरसफाई परियोजना उपभोक्ता समतिका अध्यक्ष भरतवहादुर थापाको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्रकाको प्रमुख आतिथ्यता तथा पुतलीबजार नगरपालिका वडा नं. ४ वडा सदस्य पृथ्वी प्रसाद पोख्रेलका विशेष आतिथ्यतामामा उद्घाटन कार्यक्रम गरिएको हो ।

    वेलघारी अठासी विपदको हिसावले संकटासन्न समुदायका रुपमा रहेको क्षेत्र मानिएकाले वाढी, पहिरो र बाँदर आतंक हुने गरेको सहभागिले गुनासा सुनाए ।विकाससंग सैगै विपदको नियन्त्रण गर्दै परियोजना अगाडी वढाउन समेमा परियोजनाको दिगोपन हुने बताउनुभयो ।

    अभिमुखीकरणमा विपद परिभाषा, चक्र, शब्दावली, संकटासन्न विश्लेषण, प्रकोप स्तरीकरण, स्रोत तथा प्रकोप नक्शांकन जस्ता विषयमा छलफल गरिएको थियो । परियोजना क्षेत्र भित्रका उपभोक्त, यूवा क्लव तथा आमा समुहका प्रतिनिधि सहितको सहभागिता थियो ।

    नेरेसो कास्की शाखाका कोषाध्यक्ष मोहनसिंह खड्रका, प्रशिक्षक नवराज भण्डारी, कल्पना ज्ञवाली र सुनिता पौडेलले सहजीकरण गर्नुभएको थियो ।

    पुतलीबजार नगरपालिका वातावरण तथा विपद शाखा प्रमुख सृजना लामिछाने, नेरेसो कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्का, सहभागि सुर्यप्रसाद सुवेदीले तालिमको प्रभावकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभयो ।

    यसैगरी, पुतलीबजार नगरपालिका विपद पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा ५० लाखको विपद ब्यवस्थापन कोष स्थापना गरेकोे र तत्काल विपदका घटना भएमा सहयोग गर्ने जनाएको छ । कार्यक्रमको संचालन कास्की शाखाका कर्मचारी दिपकनाथ भण्डारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.