Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा बिद्यार्थीका मनोसामाजिक समस्या सहजीकरण सम्बन्धि प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा बिद्यार्थीका मनोसामाजिक समस्या सहजीकरण सम्बन्धि प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshApril 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ बैशाख । पुतलीबजार नगरपालिका र खुमा अर्याल फाउन्डेसनको आयोजना तथा र काठमाडौं बिश्वबिद्यालयको समन्वयमा पुतलीबजारमा मनोसामाजिक समस्या सहजीकरणमा सीप अभिबृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    पुतलीबजार नगरपालिका अन्र्तगतका सामुदायिक तथा सस्थागत बिद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागितामा विद्यार्थीहरुको मनोसामाजिक समस्या सहजीकरणमा प्रधानाध्यापकहरु र सरोकारवालाहरुको सीप अभिबृद्धी कार्यशाला गरिएको हो ।

    कार्यशालाको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मी यस्ता कार्यशालाको आवश्यकता औल्याउनुभयो ।। उहाले बालबालिकाका मनोभाव बुभ्mदै अघि बढ्न अभिभावक, शिक्षक तथा सरोकारवाला सबैको भूमिका उत्तीकै हुनेमा जोड दिनुभयो ।

    बालबालिकाको भावना र चाहना बमोजिम उहाहरुलाई कार्यमा अघि बढाउन बिद्यालय परिवार, अभिभावक र समाज सकारात्मक हुनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्माराज ढुङ्गानाज्यु, शिक्षा शाखा प्रमुख बाबुराम बराल, सामुदायिक बिद्यालयका प्रधानाध्यापम खुमबहादुर राना, संस्थागत बिद्यालयका प्रिन्सिपल बुद्धिसागर त्रिपाठी, माउन्ट एभरेष्ट ईंग्लिश स्कुल पोखराका प्रिन्सिपल युक्त नारायण अर्याल शिक्षक महासंघका पूर्वकार्यवाहक अध्यक्ष बन्दना लम्साल लगायतले बिद्यार्थीको मनाभाव बुझेर सिकाउन सके असल नागरिक बनाई परिवार, समाज र देशलाई नै सकारात्मक प्रभाव पार्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा डा. श्रीकृष्ण वाग्ले र रोशनी सिलवाले प्रशिक्षण दिनुभएको थियो । उहाहरुले मनोसामाजिक समस्या समाधानका उपायका बिबिध सिपका बारेमा जानकारी गराएका थिए ।

    खुमा अर्याल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पुतलीबजार शिक्षा शाखाका शोभा बस्यालले गर्नुभएको थियो ।

    प्रशिक्षण कार्यक्रममा पुतलीबजार नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, अभिभावक लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.