Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा अपांगता सम्बन्धी अभिूमूखीकरण सहित सन्देशमूलक शब्दावली सार्वजनिकरण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा अपांगता सम्बन्धी अभिूमूखीकरण सहित सन्देशमूलक शब्दावली सार्वजनिकरण

    Syangja SandeshBy Syangja SandeshMarch 29, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ चैत । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा अपांगता सम्बन्धी अभिमुखीकरण कार्यशाला सहित अपांगताका बारेमा सन्देशमूलक शब्दावली सामाग्री सार्वजनिकरण गरिएको छ ।

    दुई दिने सो कार्यशालामा वडाअध्यक्षहरु, शाखा प्रमुखहरु तथा वडा सचिवलाई लक्षित गर्दै सुरु भएको कार्यशालाको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा पुतलीबजार नगरपालिका संवेदनशील रहेको बताउनुभयो । संघिय सरकारले क र ख बर्गभित्र पर्ने अपांगता भएका ब्यक्तिलाई स्वास्थ्य बिमा उपलब्ध गराउदै आएको भए पनि पुतलीबजारले भने ग बर्गका ब्यक्तिलाई निशुल्क स्वास्थ्य बिमाको सेवा उपलब्ध गराएको बताउनुभयो ।

    आउदा दिनमा पनि नगरपालिका अन्र्तगतका सबै शाखाका प्रमुखसंग छलफल गरेर स्वास्थ्य, शिक्षा तथा भौतिक निर्माणमा अपांगतामैत्री पालिका बनाउनगरि निति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभयो । अपांगता सम्बन्धी बिभिन्न खालका प्रशिक्षण सहित सहयोगी सामाग्री उपलब्ध गराउदै आएको जनाउदै आउदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिईनेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगरप्रवक्ता मनोज पौडेल लगायतले सिमित स्रोत, साधन र जनशक्तिका अभावका कारण अपांगताका सेवा सुबिधालाई पूर्ण कार्यान्वयनमा ल्याउन नसकिएको जनाउदै आउदा दिनमा क्रमश ः थप गर्दै जाने बताउनुभयो ।

    कार्यशालामा अपांगता शसक्तिकरण सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले अपांगता भएका ब्यक्तिका अधिकार सम्बन्धी ऐनमा भएका ब्यवस्था र अपांग संरक्षण समाज लम्जुङका अध्यक्ष चन्द्रकान्त पौडेलले अपांगताका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    समाजका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव इन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.