Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 27
    Trending
    • भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै
    • पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान
    • पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग
    • नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान
    • गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई
    • प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह
    • कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ
    • कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान र शिक्षकहरुबीच अन्तरक्रिया
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    Syangja SandeshBy Syangja SandeshSeptember 27, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका वडा नं. १४ लामागे का बालबालिकालाई पंचेबाजाको सेट उपलब्ध गराएको छ । पढ्दै कमाउदै भन्ने योजना अनुरुप नगरपालिकाले नेपालीहरुका मौलिक बाजा पंचेबाजाको सेट उपलब्ध गराएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी गराउनुभयो ।

    बाजा हस्तान्तरण गर्दै उहाले पंचेबाजामा लामागेको नाम जताजतै प्रख्यात रहे झै अवका बालबालिकाले पनि सो नामलाई टिकाइराख्न समेत सुझाव दिनुभयो । अध्ययन संगसंगै अतिरिक्त सिकेका अन्य क्रियाकलापले मानिसलाई जागरिलो एवं उद्यमशील बनाउने प्रमुख रेग्मीको भनाई छ ।

    पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा(आजामा प्रयोग गरिन्छ ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, पुतलीबजार नगरपालिका १४ का अध्यक्ष गजेन्द्रप्रकाश मल्ल, सदस्य मुबारक मिया लगायतले शुभकामना मन्तब्य सहित पंचे बाजाको संरक्षण र सम्बद्र्धनमा जोड दिनु सुझाव सहित फूर्सदको समयमा बाजागाजा बजाउन सिक्नु र अन्यलाई पनि सिकाउन सुझाव दिनुभयो ।

    हस्तान्तरण कार्यक्रमको सहजीकरण पुतलीबजार स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    प्रचलित कानूनका अधिनमारही चाडपर्व मनाउन स्याङ्जा प्रशासनको आग्रह

    September 25, 2025

    कारागारबाट फरार ४ कैदीबन्दी स्याङ्जामा पक्राउ

    September 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    नेपालीहरुका चाडपर्वहरुको शुभकामना आदानप्रदान

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटको भाग्योदय माविले माघमा स्वर्ण महोत्सव मनाउदै

    September 27, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.