Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रस्तावित शिक्षा ऐन चालु संसद अधिवेशनबाटै पारित हुने — सांसद थापा
    पुतलीबजार नगरपालिका

    प्रस्तावित शिक्षा ऐन चालु संसद अधिवेशनबाटै पारित हुने — सांसद थापा

    Syangja SandeshBy Syangja SandeshMarch 7, 2025Updated:March 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ फागुन । प्रतिनिधिसभा सदस्य राजु थापाले प्रस्तावित शिक्षा ऐन चालु संसद अधिवेशनबाटै पारित हुने बताउनु भएको छ ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ स्थित शीतला माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको बिहीवार उदघाटन गर्दै सांसद थापाले अब बन्ने ऐनमा शिक्षकका सबै माग पुरा गर्न राज्यका स्रोत असंभव भएपनि ७५ प्रतिशत शिक्षकका समस्या समाधान हुने स्पष्ट पार्नुभएको छ ।

    केही देशी विदेशी शक्ति शिक्षा क्षेत्र अस्तब्यस्त पार्न उद्यत रहेको बताउदै थापाले शिक्षकहरु नै जिम्मेवार भएर आफनो कर्तब्य पथमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रदेश सांसद पञ्चराम गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, पूर्व प्रधानाध्यापक पिताम्बर नेपाली र ओमप्रकाश शर्मा, वडा अध्यक्ष अर्जुन कार्की, पूर्व वडाअध्यक्ष रामचन्द्र रेग्मी, डा. ज्ञानबहादुर कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रजंग कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहायक प्रधानाध्यापक दिपक रेग्मीले स्वागत शिक्षक अप्सरा गोदारले संचालन र प्रअ बलराम दोरंगाले बिद्यालयका गतिबिधिका बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    यसैगरी, लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको स्याङ्जाका ४ जना पूर्व प्रधानाध्यापकलाई शीतला माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको छ ।

    स्याङ्जाका बिभिन्न बिद्यालयमा प्रधानाध्यापकको भूमिका कुशलतापूर्व सम्पन्न गरेको जनाउदै शीतला माविका पूर्व प्रधानाध्यापक पिताम्बर नेपाली, त्रिभुबन शर्मा, कुलानन्द शर्मा र ओमप्रकाश शर्मालाई प्रतिनिधिसभा सदस्य राजु थापाले सम्मानित गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.