Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रजिअ नेपालको सरुवापछि, फेरि भेटौला भन्दै बिदाई
    पुतलीबजार नगरपालिका

    प्रजिअ नेपालको सरुवापछि, फेरि भेटौला भन्दै बिदाई

    Syangja SandeshBy Syangja SandeshApril 8, 2025Updated:April 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २६ चैत । करिब १७ महिनाअघि स्याङ्जा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको हालै सरुवा भएपछिलाई जनप्रतिनिधि, कर्मचारी सहित बिभिन्न संघ, संस्थामार्फत फेरि भेटौला कार्यक्रम गरिएको छ ।

    जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा कर्मचारी मिलन केन्द्रको समन्वयमा स्थानीय पालिकाहरु सहित झण्डै एक दर्जन संघसंस्था, नागरिक समाज र पत्रकारका संस्थाले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपाललाई मायाको चिनो सहित फेरि भेटौला कार्यक्रम गरेका हुन ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला न्यायधीश सरिता रायमाझी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्थातं कोष तथा लेखा नियन्त्रक ठमनारायण शर्मा, सचिव अर्थात शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत सुरेश सुवेदी लगायतले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपालले जिल्लाका लागि पुरयाउनु भएका सेवाका बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाबासी सबैको साथ र सहयोगले स्याङ्जा बसाई सुखद रहेको बताउनुभयो । आउदा दिनमा पनि स्याङ्जाका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रजिअ भएर आउने र जाने भन्ने नियमित प्रक्रिया भएको उहाले भन्नुभयो । कर्मचारी र जनप्रतिनिधिलाई कानूनले दिइएका जिम्मेवारी पुरा गरेमा कोही कसैलाई पनि अफ्ठयारो नपर्ने बताउनुभयो । सेवाभावले काम गरे पुण्य कमाउन सकिने हुदा सबै कर्मचारीलाई सेवाभावले काम गर्न सुझाव दिनुभयो । आफु रहदा बस्दा गरेका केही उल्लेखनीय कामका बारेमा समेत उहाले जानकारी गराउनुभयो ।

    यसैगरी, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई प्रजिअ नेपालले कदरपत्रले सम्मान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.