Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    गण्डकी प्रदेश

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    Syangja SandeshBy Syangja SandeshJune 5, 2025Updated:June 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङ्जा २१ जेठ । गण्डकी प्रदेश सरकार कुषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय पोखराको संयोजन तथा कृषि ज्ञान केन्द्र स्याङ्जाको समन्वयमा बुधवार यहाँका पसलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ ।

    स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिकामा स्थापित ३२ वटा पसलहरुको अनुगमन तथा निरीक्षण गरिएको हो ।
    पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकदेखि हुलाक रोड सहिदचोक, घुम्ति बजार, प्रगतीनगरका खाद्य पसल, किराना पसल, तरकारी, फलफूल लगायतका पसलहरुको अनुगमन तथा निरीक्षण गरिएका छन् ।

    अनुगमनका क्रममा केही पसलमा मूल्य सूची नराखिएको, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ भेटिएको, पसलमा बोर्ड नराखिएको भेटिएको थियो ।

    ती खाद्य तथा पेय बस्तु तत्कालै नष्ट गरि पुन ः यस्ता कार्य नगर्न सुझाव दिइएको खाद्य अनुसान्धान अधिकृत कुमार भण्डारीले जानकारी दिनुभयो । पसल संचालकलाई मुल्यसूची राख्न, म्याद गुज्रेका खाद्य तथा पेय बस्तु छुट्टाएर राख्न, पसलको बोर्ड राख्न र पुनः यस्ता गल्ती नदोरयाउन समेत सुझाव दिइएको छ ।

    क्रेता तथा बिक्रेता दुबैले स्वस्थ्य खाद्य बस्तुको उपयोग गरि स्वस्थ्य रहुन भन्ने उदेश्यले कृषि तथा भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले यस्ता अभियान सुरु गरेको मन्त्रालयका उपसचिव पुष्पराज बरालले बताउनुभयो । बढ्दो अखाद्य बस्तु मिसावट तथा म्याद गुज्रेका बस्तुको बिक्री बितरणको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय हुनु जरुरी रहेको उहाले भन्नुभयो ।

    अनुगमनका लागि कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय, खाद्य पदार्थ गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय, पुतलीबजार नगरपालिका, कृषि ज्ञान केन्द्र, पर्यटन तथा उद्योग कार्यालय, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, उपभोक्ता मंच, पत्रकार लगायतको सहभागिता थियो ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.