Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका प्रहरी हवल्दार युवराज ‘जेठ महिना उत्कृष्ट प्रहरी’
    समाचार

    स्याङ्जाका प्रहरी हवल्दार युवराज ‘जेठ महिना उत्कृष्ट प्रहरी’

    Syangja SandeshBy Syangja SandeshJune 21, 2025Updated:June 21, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार युवराज तिमिल्सिना उत्कृष्ट प्रदेश प्रहरी घोषित हुनु भएको छ । जेठ महिनाको ‘महिना उत्कृष्ट प्रहरी’ को रूपमा सम्मानित हुनु भएको हो ।

    नेपाल प्रहरी संगठनले सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण रूपमा लगनशील, इमानदार, बफादार, कर्तव्यनिष्ठ भई प्रहरी कार्य तथा समाजमा शान्ति सुरक्षा कायम गर्नमा प्रभावकारी भूमिका बहन गरी सर्वसाधारण नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने तथा आमनागरिकका माझ प्रहरी संगठनको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च कदर गर्दै हवल्दार तिमिल्सिनालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

    प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेशभरका प्रहरी कर्मचारीहरु मध्येबाट स्याङ्जामा कार्यरत हवल्दार तिमिल्सिनालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

    तिमिल्सिनाले २०८२ साल जेठ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १२ जना र चोरीमा संलग्न एकजना व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयन तथा चोरी नियन्त्रण गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरी कानुनी दायरामा ल्याउन सफल भएको जनाइएको छ ।

    वि. सं. २०७८ सालदेखि स्याङ्जामा क्रियाशिल हवल्दार तिमिल्सिनाले जिल्लामा लागुऔषध ओसारपसार, नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउ लगायतका काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.