Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रथम पिंक सिटी वालिङ महोत्सवको भलिवल उपाधी गल्याङ्लाई
    खेलकुद

    प्रथम पिंक सिटी वालिङ महोत्सवको भलिवल उपाधी गल्याङ्लाई

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2025Updated:March 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । च्याम्बर अफ कमर्श वालिङ्द्धारा जारी प्रथम पिंक सिटी महोत्सवमा आयोजित पालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधी गल्याङ् नगरपालिकाले जितेको छ ।

    गत सोमबारदेखि जारीे प्रतियोगिताको फाईनल खेलमा गल्याङले बिरुवा गाउँपालिकालाई ३ – २ को सेटमा पराजित गर्दे उपाधी जितेको हो ।

    उपाधिसंगै गल्याङले १ लाख ५५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। यसैगरी,उपविजेता बिरुवाले पनि शिल्ड, मेडल र प्रमाणपत्रसहित १ लाख ५ हजार नगद पाएको छ ।

    आइतवार साँझ सम्पन्न खेलमा गल्याङ्ले बिरुवालाई क्रमशः २५ – २०, २५ – २१, २१ – २५, १७ – २५ र १५ – ९ अंक ल्याई प्रथम बनेको हो । सोही प्रतियोगितामा भीरकोट नगरपालिकाले वालिङ् नगरपालिकालाई ३ – १ को सेटमा पराजित गर्दै तेस्रो बनेको छ ।
    भीरकोटले पनि वालिङ्लाई २५ – १५, २५ – २२, १८ – २५ र २५ – २२ पाई तेस्रो स्थानमा रहन सफल भएको हो ।

    प्रतियोगितामा तेस्रो बनेको भीरकोटले ५५ हजार र सान्त्वना बनेको वालिङ्ले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

    प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेलाडी उमेश सेन्चुरी (गल्याङ), उत्कृष्ट सेटर सुपेन्द्र परियार (गल्याङ), उत्कृष्ट स्पाइकर धन बहादुर भट्ट (वालिङ्), उत्कृष्ट सर्भर विष्णु बस्नेत (वालिङ्), उत्कृष्ट मिडल ब्लकर याम क्षेत्री (बिरुवा), र उत्कृष्ट डिफेन्डर जीतबहादुर सार्की (भीरकोट) लाई नगदसहित ट्रफीले पुरस्कृत गरिएको छ ।

    वालिङ् खेलमैदानमा भएको प्रतियोगितामा भीरकोट नगरपालिका सहित वालिङ्, चापाकोट, गल्याङ, र बिरुवा गाउँपालिका सहित कालीगण्डकीगरि ६ पालिकाबाट सहभागि भएको आयोजक च्याम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने (किरण) ले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.