Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पिंक सिटी वालिङ महोत्सवमा काब्य गोष्ठी
    वालिङ् नगरपालिका

    पिंक सिटी वालिङ महोत्सवमा काब्य गोष्ठी

    Syangja SandeshBy Syangja SandeshMarch 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ चैत । प्रथम पिंक सिटी वालिङ महोत्सवमा काब्य गोष्ठीको आयोजना गरिएको छ । महोत्सवको विषेश आर्कषणको रुपमा रहेको काब्योत्सव गरिएको हो । सोही अवसरमा वरिष्ठ कविहरुले रचना वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा कवि तीर्थ श्रेष्ठले चेम्बरले साहित्यको प्रर्वद्धनका लागी गरेको यो कार्य सराहनिय रहेको बताउँदै विभिन्न जिल्लाका कविहरुलाई एकै थलोमा उपस्थित गराई साहित्यीक क्षेत्रमा गरिएको यो नौलो अभ्यास रहेको उहाँले बताउनुभयो । साथै उहाँले वालिङको पहिचानका लागी गरिएको यो महोत्सवले साहित्य क्षेत्रमा कविहरुको लागी एउटा इटा थप्ने कार्य गरेको बताउनुभयो ।

    कार्यक्रममा गजलकार– डा. शंकरप्रसाद गैरे, युवा कवि अमृत क्षेत्री, युवा गजलकारद्वय लेखराम सापकोटा, र रामकृष्ण अनायास, युवा गजलकार सुशील सापकोटा, युवा मुक्तककार छवि ज्ञवाली, स्याङ्जाका अग्रज कविहरू– अनन्त अर्याल, युवा कवि रिमबाबु राना, ढालबहादुर केसी, युवा मुक्तककार विष्णु पंगेनी पाण्डे, युवा कवि शम्भु अर्याल, युवा गजलकार पराजित रेशम गोतामे, युवा मुक्तककार पारिश्वर न्यौपाने, युवा कवि वसन्त खनाल, ध्रुवप्रसाद शर्मा शर्मा, बोधराज न्यौपाने, युवा कवि लोकहरि पाण्डेय क्षितिज, युवा गजलकार गुरु ढकाल र उपमा पाण्डेयलगायतले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रम चेम्बर अफ कमर्स वालिङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन साहित्यकार मिलन समिरले गर्नुभएको थियो ।

    कार्यक्रममा पोखरा, चितवन, रुपन्देही, पाल्पा जिल्लाका कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन सांस्कृतिक संयोजक भिमनारायण कोईराला, कवि मिलन समिर र शम्भु अर्यालले गर्नुभएको थियो ।

    नयाँपन दिने प्रयास गरिएको भन्दै महोत्सवमा काव्य गोष्ठी लगायतका बिबिध कार्यक्रमका आयोजना गरिएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.