Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    फेदिखोला गाउँपालिका

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    Syangja SandeshBy Syangja SandeshMay 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना, सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा फेदिखोला गाउपालिकाको समन्वयमा लागु औषध दुब्र्यसन बिरुद्ध मंगलबार सचेतना तथा परामर्श कार्यक्रम गरिएको छ ।

    बिद्यार्थी सहित युवाहरुमा लागु औषध दुब्र्यसनप्रति निरुत्साहित बनाउने उदेश्यले सचेतना सहितको परामर्श कार्यक्रम गरिएको हो ।
    सचेतना कार्यक्रमको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय संस्थाबीचको सहकार्य र समन्वयमा संचालित कार्यक्रमले युवा तथा बालबालिकामा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    सहभागिले तालिममा सिकेका कुरालाई पहिला आफु, त्यसपछि परिवार अनि समाजका जानकारी गराउनु पर्नेमा जोड दिनुभयो । गाउपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निती, कार्यक्रम र बजेटमा समावेश गर्दे आएको जनाउदै आगामी दिनमा समेत निरन्तरता दिईने बताउनुभयो ।

    पालिकाले लागु औषध, दुब्र्यसन, यसबाट पर्ने असरका बारेमा पाठयक्रममा समावेशगरि बिद्यालयमा अध्ययन अध्यापन गराउदै आएको उहाले जानकारी गराउनुभयो । लागु औषध र दुब्र्यसन जस्ता कुलतमा फस्न नदिनेगरि पालिकाले सचेतना सम्बन्धी कार्यक्रमलाई बिगतदेखि हालसम्म निरन्तरता दिदै आएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ, वडा नं. २ का अध्यक्ष अभिलाश गुरुङ, गण्डकी प्रदेश सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयका शाखा अधिकृत द्धय पुष्पा रायमाझी र रिता लम्सालले लागु औषध तथा दुब्र्यसनको लतमा फस्न सक्ने उमेरलाई लक्षित गर्दै संचालन गरिएको सचेतना मूलक कार्यक्रमले घर, परिवार र समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा सहभागि मध्ये शिक्षक शोभाकान्त शर्मा, बिद्यार्थी द्धय सुरज बिष्ट र सृष्टि भित्रकोटी लगायतले आ आफना धारणा सहित फलदायी र उपलब्धीमूलक कार्यक्रम भएकोमा जोड दिनुभयो ।

    जीवन बाटिका नेपाल स्याङ्जाका अध्यक्ष समिर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममासंस्थापक अध्यक्ष नविन अर्यालले धन्यवाद एवं स्याङजा रेडियो तथा टेलिभिजनका प्रमुख ब्यवस्थापक रमेश गोदारले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष समिर गुरुङ् र प्रशिक्षक रुमा प्रधानले प्रशिक्षण दिनुभएको थियो । उहाले नेपाल सहित जिल्लाका अवस्था, लागुऔषध दुब्र्यसनबाट हुने असर र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउनुभएको थियो ।

    सचेतनामूलक कार्यक्रममा फेदिखोला गाउपालिकाका १० वटा बिद्यालयबाट झण्डै १ सय ५० जना बिद्यार्थी सहित शिक्षक, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.