Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै
    • तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ
    • लागु औषध सहित २ युवा पक्राउ
    • फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ
    • स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ
    • पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम
    • स्याङ्जाको कृषिमा छुट्टाइएको २.५४ प्रतिशत बजेट पनि खर्च भएन्
    • चेम्बर अफ कमर्श भीरकोटको अध्यक्षमा जब्बर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदीखोलामा चौथो कृषि मेला सम्पन्न, किसान उत्साहित
    फेदिखोला गाउँपालिका

    फेदीखोलामा चौथो कृषि मेला सम्पन्न, किसान उत्साहित

    Syangja SandeshBy Syangja SandeshJanuary 21, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ माघ । फेदीखोला गाउँपालिकामा चौथौं कृषि मेला सम्पन्न भएको छ । गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनीमा यहाँका ८५ जना कृषकलाई पुरस्कृत गरिएको छ ।

    प्रदर्शनीमा सहभागी भएका गाउँपालिका भित्रका २६ वटा फर्मलाई पाँच बिधामा २५ जना कृषकलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी भएका कृषि तथा पशुपक्षी प्रतियोगिताका तीन सय ३२ नमुना सङ्कलन गरी ६० जना कृषकलाई पुरस्कृत गरिएको उहाले भन्नुभयो ।

    गाउँपालिकाभित्रका कृषकलाई उत्प्रेरित गर्दै उत्पादन बढाउने उद्देश्यले कृषकका उत्पादनहरूको प्रदर्शनी र पुरस्कृत गरिएको सुवेदीको भनाई छ । मेलामा बाली उपचार र माटो परिक्षण शिविर गरिएको थियो । यी दुबै शिविर निःशुल्क उपलब्ध गराइएको थियो ।

    गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पठनपाठन हुने कृषि उत्पादन बारे विद्यार्थीले प्रत्यक्ष अध्ययन तथा अवलोकन गर्न पाएका थिए । प्रदर्शनीमा कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमाल, माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशका प्रमुख सुनिल पाण्डे, कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीका चन्दकान्त तिमिल्सिना, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका जयदेवी गुरुङ लगायतले कृषकलाई उत्पादन बढाउने तरिका तथा बजारीकरणका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी गराउनु भएको थियो ।

    गाउँपालिकाले बर्षेनी कृषि मेलाको आयोजना गर्दै आएको छ । प्रत्येक आर्थिक वर्षमा ‘कृषि व्यावसायीकरणमा हाम्रो अभियान, कृषकहरूलाई उत्पेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने मुल नारा सहित यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । मेलामा अन्नबाली, फलफूल, तरकारी, मसला बालीको प्रर्दशनी गरिएको थियो ।प्रदर्शनीबाट किसान र बिद्यार्थी उत्साहित देखिन्थे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025

    पुष्प—चन्द्र ट्रष्टद्धारा बिद्यार्थी उत्प्रेरणा कार्यक्रम

    August 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025

    फरार अभियुक्त १२ बर्षपछि पोखराबाट पक्राउ

    August 28, 2025

    स्वास्थ्य केन्द्र तोडफोडको आरोपमा २२ बर्षिय युवा पक्राउ

    August 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज ऋषिपञ्चमी, अरुन्धती सहित सप्तऋषिको पुजाआजा गरेर मनाईदै

    August 28, 2025

    तास खेलीरहेका अवस्थामा ५ जना पक्राउ

    August 28, 2025

    लागु औषध सहित २ युवा पक्राउ

    August 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.