Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 6
    Trending
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    समाचार

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    Syangja SandeshBy Syangja SandeshNovember 6, 2025Updated:November 6, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ कात्तिक । स्याङ्जा प्रहरीले स्याङ्जाका विभिन्न मुद्दामा फरार रहेका ६ जना मध्ये ४ जना लाई पक्राउ गरेको छ भने दुई जनाको लगत कट्टा गरेको छ ।

    फरार ४ जनालाई पक्राउ गरेको हो भने २ जनाको मृत्यु भएकाले लगत कट्टा गरिएको छ । अदालतका फैसला कार्यान्वयनगरि सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य सहित पुराना जघन्य अपराधका कैदीहरुलाई नियन्त्रणमा लिने अभियान नै सञ्चालन गर्दै आएको छ ।

    विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तानको सजाए तोकेपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी दहथुम, फेदिखोला र अस्थायी प्रहरी चौकी पौवेगौडेमा कार्यरत प्रहरी टोलीले ४ जनालाई पक्राउगरी कैद भुक्तान सहित जरिवाना असुलको लागि अदालतमा र त्यसपछि कारागार चलान गरेको छ ।

    पक्राउ पर्नेहरुमा गल्याङ नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १३ मियापाटन बस्ने ३३ वर्षीय शान्ति गुरुङ, पुतलीबजार १२ पेल्काचौरका ४० वर्षीय टेक भन्ने डम्मर बहादुर गुरुङ, साविक नुवाकोट –४ पौवे मध्ये घुरवाला हाल पुतलीबजार ५ का जित बहादुर कार्की, र सोहि स्थानका सेती क्षेत्रीनीलाई प्रहरीले पक्राउ गरी अदालतमा पठाएको छ । उनीहरु डाँका कसुर, बैकिङ कसुर, पशुपंक्षी सम्बन्धी कसूर, चोरी मुद्धाका आरोपित हुन ।

    यस्तै साविक सिर्सिकोट गा.वि.स. –०६ छापा घर भई हाल वालिङ १२ को डिलबहादुर गुरूङ, र साविक आरुखर्क गाविस वडा नं ८ हाल फेदीखोला गाउँपालिका ४ बस्ने हर्कबहादुर गुरुङको भने निधन भएकाले लगत कट्टा गरिएको नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.