Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 5
    Trending
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    • उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ
    • स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    पुतलीबजार नगरपालिका

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    Syangja SandeshBy Syangja SandeshDecember 5, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ मंसिर । पुतलीबजार नगरपालिका ४ मा फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम बिहीबारदेखि सुरु भएकोे छ ।

    बेलघारी अठासी खानेपानी तथा सरसफाई परियोजना अन्र्तगत पुतलीबजार नगरपालिका र युनिका फाउन्डेसन, दि नेदरल्याण्ड्सको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा भएको तालिमको नगरप्रमुख तुलसीराम रेग्मीले उदघाटन गर्नुभयो ।

    तालिमले किसानहरूको क्षमता र दक्षता विकास भई उत्पादनमा वृद्धि हुने प्रमुख रेग्मीको भनाई छ । तालिममा सिकेका सीपलाई ब्यवहारमा लागुगरि आफना साथीसंगी र समाजलाई पनि सिकाउन आग्रह गर्नुभयो ।

    तरकारी तथा फलफूल उत्पादन बढाउने बहानामा बिभिन्न प्रकारका रशायन पदार्थ मिलाउने गरेको सुन्नु परेको अवस्थामा यस्ता तालिमबाट अर्गानिक तरकारी र फलफूल उत्पादन बढाउन सकिने प्रमुख रेग्मीले बताउनुभयो ।

    कार्यक्रममा सोही वडासदस्य पृथ्वीप्रसाद पोखरेल कास्की रेडक्रसमा सभापति उर्मिला खड्का, लगायत कल्पना ज्ञवाली, सूर्यप्रसाद सुवेदी, दिपकनाथ भण्डारी, पुतलीबजार नगरपालिका कृषि शाखाका प्रमुख सुष्मा पनेरु, निशा बस्याल लगायत स्थानीय किसानहरू सहभागी थिए ।

    बेलघारी अठासी खानेपानी तथा सरसर्फा परियोजनाका अध्यक्ष भरत थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025

    स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो

    December 4, 2025

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025

    जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ

    December 4, 2025

    उच्च अदालतको आदेशपछि शाही पुनः पक्राउ

    December 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025

    अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम

    December 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.