Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगरपालिका ५ पौवेगौडेमा अस्थायी प्रहरी बीटको स्थापना
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगरपालिका ५ पौवेगौडेमा अस्थायी प्रहरी बीटको स्थापना

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2025Updated:March 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । पुतलीबजार नगरपालिका वडा न. ५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।

    स्याङ्जाको पौवेगौडे, टक्सार र ठूलाडिही, कास्कीको भरतपोखरी, निर्मलपोखरी र क्रिस्ति तथा तनहुको शुक्लागण्डकी नगरपालिको बाबियाडांष, लामागाउँ समेतका स्थानीय जनतालाई सेवा पुरयाउने उदेश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

    प्रहरी चौकीको उदघाटन गर्दै सांसद राजु थापाले गण्डकी प्रदेशमा स्याङजा, कास्की र तनहुका सर्वसाधारण जनताले सेवा पाउनेगरी चौकी स्थापना गरिएको र यस क्षेत्रका शान्ति सुरक्षा र अमनचैन स्थापनामा स्थानीय जनताको पनि सहयोग आवश्यक भएको बताउनुभयो ।

    वडाअध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, प्रजिअ सुनिता नेपाल, प्रहरी प्रमुख शालिकराम शर्मा लगायतले प्रहरी चौकी स्थापनापछि यो क्षेत्र मदिरा, लागु पदार्थको दुब्र्यसनमुक्त क्षेत्र हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

    पुतलीबजार नगरपालिका वडा न. ५ ले प्रहरीका लागि एक थान मोटरसाइकल र आवश्यक बन्दोबस्तीका सामान उपलब्ध गराएको बडाअध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा स्थानीय समाजसेवी शैलेन्द्रजंग काकीले प्रहरीका लागि आवश्यक पर्ने इन्धनका लागि मासिक एक÷एक हजार रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाले सोही अवसरमा एकमुष्ट नगद ५ हजार रुपैया प्रदान गर्नुभएको थियो ।

    प्रहरी चौकी स्थापनाका लागि नागरिक समाज स्याङ्जाका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी ओमप्रकाश शर्मा र समाजसेवी शैलेन्द्रजंग कार्कीले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.