Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पौवेगौडेको पुल उदघाटनमा विवाद
    पुतलीबजार नगरपालिका

    पौवेगौडेको पुल उदघाटनमा विवाद

    Syangja SandeshBy Syangja SandeshJuly 25, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ८ साउन । गण्डकी प्रदेश सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण कार्य पूरा गरिएको पौवेखोला पुल उदघाटनको तिथि तोकेर पत्राचार गरिएपछि विवादमा परेको छ ।

    पूर्वाधार विकास कार्यालय स्याङ्जाले शनिवार साउन १० गते पुल उदघाटनको कार्यक्रमराखी पत्राचार गरेको छ । उक्त पुल उदघाटनका लागि गण्डकी प्रदेश सरकारका पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उदघाटन गर्ने जानकारी पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

    तर, पुतलीबजार नगरपालिका वडा नं. ५ का अध्यक्ष अर्जुनकुमार कार्कीले पूर्वाधार विकास कार्यालयलाई जवाफी पत्र लेख्दै वडा कार्यालयसंग कुनै समन्वय नै नगरी एकतफीरुपमा उदघाटन कार्यक्रम राखिएकोमा आपत्ति प्रकट गरेका छन । वडाका कुनै पनि जनप्रतिनिधि उत्त कार्यक्रममा सहभागी नहुनृ उनले पत्रमा उल्लेख गर्नुभएको छ ।

    पुतलीबजार नगरपालिका वडा नं. ५ लाई, संघ, प्रदेश र स्थानीय सरकारबाट उपेक्षा गरिएको बताउदै अध्यक्ष कार्कीले भन्नुभयो, “यस्तो पूर्वाग्रही सरकारका कुनै पनि कार्यक्रममा वडाका जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता हुदैन।”

    पुतलीबजार नगरपालिका, गण्डकी प्रदेश र संघीय सरकार समक्ष नागरिकका अत्यावश्यक समस्या समाधानका लागि योजना माग गरेकोमा कुनै पनि सरकारले आफनो वडाको जनताका माग संबोधन हुनेगरी योजना नदिएको गुनासो पनि अध्यक्ष कार्कीको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.