Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    पुतलीबजार नगरपालिका

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १६ कातिक । पुतलीबजार नगरपालिका १ मा स्थापित रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार श्रीकृष्ण सिग्देललाई सम्मान गरेको छ ।

    सहकारीको २४ औं साधारणसभाको अवसर पारेर कार्तिक १४ गते शुक्रवार सम्मान गरेको हो । सहकारीका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफले, पूर्वअध्यक्ष भरतराज ढकाल, मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्सालले सम्मान गर्नुभएको हो ।

    सहकारीका क्षेत्रमा कलम चलाएको भन्दै रोयल सहकारीले पत्रकार सिग्देललाई नगद सहित सम्मानित गरेको छ । अर्जुनचौपारी गाउँपालिकामा जन्मनु भएका उहा झण्डै २५ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुहुन्छ् । सगरमाथा टेलिभिजन, राजधानी दैनिक, पब्लिक आवाज लगायतका सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ उहा ।

    पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य उहा पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष पनि हो । रोयल सहकारीले सहकारीका क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई बार्षिक सभामा सम्मान गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.