Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार महासंघ स्याङ्जाको अध्यक्ष कोइराला निर्वाचित
    समाचार

    पत्रकार महासंघ स्याङ्जाको अध्यक्ष कोइराला निर्वाचित

    Syangja SandeshBy Syangja SandeshDecember 14, 2024Updated:December 14, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ मंसिर । पत्रकार महासंघ स्याङ्जा शाखा अध्यक्षमा प्रदिप कोईराला निर्वाचित ह्नु भएको छ । प्रेस यूनियन र प्रेस चौतारिका साझा उम्मेदवार कोइराला र प्रेस सेन्टरका प्रतिक्षा काफलेबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्ष कोइरालाले ३४ र प्रतिस्पर्धी काफलेले १३ मत पाएका थिए ।

    यसैगरी, उपाध्यक्ष द्धयमा माधव गैरे र साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी ’शुसिल’, सहसचिव द्धयमा रमेश गोदार र कला राना, कोषाध्यक्ष जोगराज पाठक निर्वाचित भएका हुन।

    सदस्यहरुमा आरती कँवर, नारायण विक, भूमबहादुर रखाली (बिनोद), हिमलाल घर्ति, युवराज पौडेल, रामबहादुर रोकाह , कृष्ण बस्याल , सबिनचन्द्र डोटेल एवं राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र पार्वती पाण्डे र गण्डकी प्रदेश परिषद सदस्यमा निर्वाचित टिकाराम अधिकारी, तोलाकान्त बगाले, रामु भट्टराई र फुलमाया भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता तुलसी गिरीले जानकारी दिनुभयो ।

    स्याङ्जाका कुल ५४ मतदाता मध्ये ४९ मत खसेको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.