Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पत्रकार हत्या र संचारगृहमा भएको आक्रमणको बिरोधमा स्याङ्जा प्रर्दशन
    समाचार

    पत्रकार हत्या र संचारगृहमा भएको आक्रमणको बिरोधमा स्याङ्जा प्रर्दशन

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2025Updated:March 31, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ चैत । नेपाल पत्रकार महासंघ स्याङ्जाले पत्रकार हत्या तथा आम संचार गृहमा भएको आक्रमणप्रती विरोध जनाएको छ ।

    नेपाल पत्रकार महासंघ स्याङ्जाले आन्दोलनमा परी मृत्यु हुनुभएका पत्रकार सुरेश रजाकको हत्यारालाई कारवाहीको माग गर्दै विरोध गरेको हो ।

    कार्यक्रममा बोल्दै पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले भिडियो खिचिरहेको घरमा पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारबाहिको माग गर्नुभएको छ । उहाँले पत्रकार महासंघ स्याङ्जाले हिजो आज र भोलि विरोध तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम आयोजना गरेको समेत जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष ओम प्रकाश शर्माले प्रेसलाई नियन्त्रणमा नलिए सम्म आफनो उद्देश्य पूरा नहुने हुदा आन्दोलनकारीले प्रेसलाई आक्रमण गर्ने कार्य गरेको बताउनुभयो ।

    कार्यक्रममा पुर्वअध्यक्ष प्रकाश डोटेल, पुर्वउपाध्यक्ष भवानी अधिकारी, सदस्य युवराज पौडेल लगायतले पत्रकार सुरेश रजाकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचलित कानुन बमोजिम घटनामा संलग्नलाइ कारबाहिको माग गर्नुभएको थियो ।

    कार्यक्रमको सहजीकरण सह सचिव रमेश गोदारले गर्नुभएको थियो । स्याङ्जाको बयरघारी, वालिङ् र गल्याङ्मा पनि पत्रकार महासंघ स्याङ्जाले सो घटनाको निन्दा गर्दै विरोध कार्यक्रम गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.