Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    समाचार

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    Syangja SandeshBy Syangja SandeshOctober 14, 2025Updated:October 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असोज । तिहार नजिकिएसंगै पटका तथा बिस्फोटक पदार्थ भित्रिन नदिन निगरानी बढाएको प्रहरीले दक्षिणतर्फबाट भित्रिएका पटका तथा बिस्फोटक बस्तुलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले ३ दिनका अन्तरालमा बिभिन्न १२ किसिमका २ हजार ८ प्याकेट पटका तथा बिस्फोटक पदार्थ नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।

    शुक्रवार राती बुटवलबाट वालिङतर्फ आउदै गरेको बीएए ७७०४ नम्बरको स्र्कापियो गाडीमा लुकाई छिपाई ल्याएको १ हजार २८ प्याकेट पटका राम्दी नाकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सिद्धार्थ राजमार्ग अन्र्तगतको पाल्पा र स्याङ्जाको सिमास्थल गल्याङ नगरपालिका –१ राम्दी स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा राती ९ प्रकारका पटकाजन्य बस्तु नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

    प्रनाउ चौधरीका अनुसार, ‘रकेट बम ४ प्याकेट, कमाण्डो ग्रीर बम १ प्याकेट, कलर कोटि २ प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम ५ प्याकेट, हाइड्रो फोल्ड ५० प्याकेट, शिखा कलर ३० प्याकेट र चोइसा क्र्याक्रर्स ८ सय ५० प्याकेट पटका बरामद भएका हुन ्।’

    यसैगरी, पटका बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले आइतवार दिउँसो स्याङ्जा सदरमुकाममा बिक्री बितरणका लागि राखिएको कार्थिस नामको सामान्य विस्फोटक पदार्थ (पटका) ४९ प्याकेट नियन्त्रणमा लिएको जनाएको छ ।
    यस्तै, सोमबार बिहान प्रहरीले गल्याङ् नगरपालिका १ मा बुटवलबाट पोखरातर्फ जादै गरेको लु २ ख ३३६ नम्बरको ट्रकबाट ९ सय ३१ प्याकेट पटका नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएका पटकामा टर्की इलेक्ट्रिक क्रयाकर्स ९ सय ५ प्याकेट, ग्राउण्ड चक्कर ६ प्याकेट र लुम्बा बुलेट २० प्याकेट रहेको प्रहरीको भनाई छ ।

    पटका तथा बिस्फोटक बस्तु बिक्री–वितरण तथा प्रयोग नगर्न सुझाव दिदै प्रहरीले विशेष निगरानी बढाएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । यस किसिमका अवैध कार्यमा संलग्न नहुन आग्रह गर्दै यस्ता कार्यमा संलग्न जो कोही पनि कानूनी दायरामा ल्याइ कानूनी कारवाही गरिने प्रहरी प्रमुख न्यौपानेको भनाई छ ।

    प्रहरीले नियन्त्रणमा रहेका ती सबै बिस्फोटक पदार्थ एवं पटकालाई नष्ट गरेको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.