Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    • फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    पुतलीबजार नगरपालिका

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2025Updated:October 19, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कात्तिक । पुतलीबजार नगरपालिका वडा नं. ४ मा पशु स्वास्थ्य शिविर गरिएको छ । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा गणेशपुर स्वास्थ्य चौकी प्राङ्गणमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको हो ।

    स्वस्थ्य पशुपंक्षी, स्वस्थ जीवन, समुन्नत पुतलीबजार भन्ने मूल नाराका साथ गरिएको शिविरको उदघाटन गर्दै पशुपंक्षीको उचित स्याहार, संभारसंगै उचित खानपान र स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउनुभयो । पशुपंक्षीबाट राम्रो लाभ लिन सकिने बताउदै स्वस्थ्य पशुपंक्षी पालनका लागि आवश्यकता बमोजिम स्वास्थ्य परिक्षण र नियमित रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो । ।

    नगरपालिकाले किसानको हितमा बिभिन्न खालका कार्यक्रमहरु गर्दै आईरहेको जनाउदै यसबाट लाभ लिन समेत प्रमुख रेग्मीले आग्रह गर्नुभयो । शिविरमा आएका किसानलाई नगरप्रमुख रेग्मीले औषधी समेत प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा वडा सदस्यहरु पृथ्वीप्रसाद पोखरेल, मीना परियार लगायतले शुभकामना मन्तब्य सहित वडामा पालिएका पशुपंक्षीहरुको स्वास्थ्यप्रति ध्यान दिदै स्वस्थ्य एवं दुधालु बनाउने उदेश्यले शिविर आयोजना गरिएको बताए ।

    शिविरमा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द स्याङ्जा र पुतलीबजार नगरपालिकाका पशु सेवा शाखाका प्राबिधिकहरुले पशुपंक्षीको स्वास्थ्य परीक्षण गरेका थिए ।

    कार्यवाहक अध्यक्ष लीलाबती पौडेलको अध्यक्षताा सम्पन्न कार्यक्रममा पशु सेवा शाखा प्रमुख पुष्पराज अधिकारीले शिविरको उदेश्यका बारेमा जानकारी गराएका थिए भने प्राबिधिक युवराज मरासिनीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन

    October 19, 2025

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025

    स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.