Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पाणिनी आश्रम संस्कृत गुरुकुलममा मंसिर ५ देखि श्रीमद भागवत महायज्ञ
    पुतलीबजार नगरपालिका

    पाणिनी आश्रम संस्कृत गुरुकुलममा मंसिर ५ देखि श्रीमद भागवत महायज्ञ

    Syangja SandeshBy Syangja SandeshAugust 4, 2025Updated:August 4, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ साउन । पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमले आउदो मंसिर ५ गतेदेखि गरिने श्रीमद भागवत महायज्ञ एवं धनधान्याञ्चल धार्मिक महोत्सव गर्ने भएको छ ।

    महोत्सवलाई भब्य र शभ्य तरिकाबाट सम्पन्न गर्ने उदेश्यले शनिवार गुरुकुलममा आयोजित सरोकारवालाको बृहत भेलाले महोत्सवकाका बिबिध पक्षका बारेमा छलफल एवं अन्र्तक्रिया गरेको छ । सोही भेलाले महोत्सव संचालनका लागि मूल आयोजक समिति र बिभिन्न बिषयगत २३ वटा उपसमिति गठनगरि जिम्मेवारी सुम्पिएको छ ।

    जितेन्द्रप्रकाश मल्लको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको हो । समितिको सहसंयोजकमा चुडामणी शर्मा र बिष्णुमाया पौडेल, महासचिवमा रविन्द्र केसी, सचिवमा देवीसरा काफले र कोषाध्यक्षमा हुमनाथ पौडेल चयन हुनु भएको छ ।

    यसैगरी, सचिवालय ब्यवस्थापन उपसमितिको संयोजकमा रविन्द्र केसी, आर्थिक उपसमिति संयोजक हुमनाथ पौडेल, प्रचारप्रसार उपसमिति संयोजक अमृत लामिछाने, अतिथी स्वागत तथा सत्कार उपसमितिको संयोजकमा सीता पुरी, आमा समूह परिचालन उपसमिति संयोजकमा कमला पौडेल, प्रसाद बितरण उपसमिति संयोजकमा हिमलाल आचार्य र दुर्गा पौडेल, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा धुवबन्धु पौडेल, सम्मान उपसमिति संयोजकमा दिनबन्धु पौडेल, मंच ब्यवस्थापन उपसमिति संयोजकमा दुर्गादत्त आचार्य चयन हुनु भएको छ ।

    यसैगरी, बाह्य सम्पर्क उपसमिति संयोजकमा टंकनाथ पौडेल, भोजन, आवास तथा सांस्कृतिक उपसमिति संयोजकमा राधा आचार्य, प्रतियोगितात्मक कार्यक्रम उपसमितिको संयोजकमा मुक्तिप्रसाद रेग्मी, यज्ञमण्डप ब्यवस्थापन समितिको संयोजकमा पुण्यप्रसाद उपाध्याय, निमन्त्रण उपसमिति संयोजकमा इमनाथ पुरी, रयाली तथा झाकी ब्यवस्थापन उपसमिति संयोजकमा हिमलाल पुरी रहनु भएको छ ।

    यस्तै, महिला संयोजकमा भिमा दर्जी, सामाजिक संघ संस्था परिचालन संयोजकमा तारा शर्मा, सरकारी कार्यालय समन्वय संयोजकमा रामचन्द्र पौडेल, निजी तथा सामुदायिक बिद्यालय समन्वय संयोजकमा ऋषिराम शर्मा, बैंक तथा बित्तीय संस्था समन्वय संयोजकमा गोबिन्द शर्मा, शान्ति सुरक्षा उपसमिति संयोजकमा दिपक लम्साल, धार्मिक संघसंस्था परिचालन उपसमिति संयोजकमा प्रशान्त ढकाल र अनुगमन उपसमिति संयोजकमा राजेन्द्रप्रसाद पौडेललाइृ भेलाले सर्वसम्मत चयन गरेको हो ।

    यसैगरी, कार्यक्रममा बोल्दै वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लले पाणिनी आश्रम पुतलीबजार नगरपालिकाको मात्र नभई सिंगो जिल्लाकै एक धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आश्रम भएको बताउनुभयो ।

    आश्रम तथा यहाँ अध्ययरत बटुक सहित शिक्षालयको गुणस्तर तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने बताए । धर्म, संस्कार र संस्कृतीको श्रीबृद्धिका लागि सबैजना एकजुट हुनु पर्ने बताउदै आफना कुल, परिवारको रक्षाका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    आश्रमका संरक्षक पुण्यप्रसाद तिमिल्सिना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, महिला नेतृ एवं समाजसेवी मखमली श्रेष्ठ, समाजसेवी द्धय कृष्णप्रसाद अर्याल र मुक्तिप्रसाद रेग्मी, पाणिनी आश्रमका पूर्वअध्यक्ष टंकप्रसाद पौडेल लगायतले गुरुकुलम मार्फत अत्यन्तै राम्रो कामको शुभारम्भ हुन लागेको जनाउदै आ आफना क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताउनुभएको छ।

    आश्रम संचालक समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संरक्षक १००८ स्वामी इश्वरान्दले स्वागत एवं सचिव रविन्द्र केसीले संचालन गरेका थिए । मंसिर ५ देखि सुरु हुने धार्मिक महोत्सव पुतलीबजार नगरपालिका १४ स्थित लामागे फाँटमा १३ गतेसम्म संचालन गरिने भएको छ ।

    श्रीमद भागवत महायज्ञ एवं धनधान्याञ्चल धार्मिक महोत्सवका सम्पूर्ण धार्मिक बिधिअनुरुपका पुजा आराधना, अनुष्ठानसंगै शंखध्वनी, कबिता, लोकभजन लगायतका प्रतियोगिता पनि गरिने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.