Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    पुतलीबजार नगरपालिका

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    Syangja SandeshBy Syangja SandeshMay 11, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पाणिनी सस्कृत गुरुकुलमको बार्षिकोत्सव तथा स्थापना दिवस शनिवार मनाइएको छ ।

    समाजसेवी तथा गुरुकुलमका उपाध्यक्ष लोकनाथ रेग्मीले सबेैको साथ र सहयोग गरेर यहा स्थापित गुरुकुलको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा उपाध्यक्ष चिन्तु गिरी, अभिभावक संघका अध्यक्ष गोबिन्द शर्मा, सहसचिव अमृत लामिछाने, पाणिनी आश्रमका कार्यवाहक अध्यक्ष चुडामणी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा प्रधानाध्यापक देवीसरा अर्यालले गुरुकुलमका आयब्यय तथा गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो ।

    पाणिनी संस्कृत गुरुकुलमका अध्यक्ष दिनबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नरेन्द्र न्यौपानेले स्वागत, शिक्षक तेजबहादुर क्षेत्रीले धन्यवाद एवं संचालन शिक्षक नवराज ढकालले संचालन गर्नुभएको थियो । कक्षा ६ देखि ८ सम्म पढाईने हुने गर्दछ ।

    सोही कार्यक्रममा गुरुकुलममा अध्ययरत बटुकहरुद्धारा बिभिन्न कबिता, गीत तथा अन्य रचना वाचन गर्नुभएको थियो ।

    यसैगरी, पुतलीबजार नगरपालिका वडा नं. ५ समिडाडाचौर निवासी गगनबहादुर खत्री, इन्द्रबहादुर खत्री, रामबहादुर खत्रीले स्वर्गिय पिता तुलबहादुर खत्रीको पुण्यतिथीको अवसर पारेर पाणिनी संस्कृत गुरुकुलमका बटुक तथा गुरुहरुलाई २५ सेट पोशाक उपलब्ध गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.