Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » झण्डै २५ हजार नगद बुझाएर कैदसजाए मुक्त खुमाकुमारी
    पुतलीबजार नगरपालिका

    झण्डै २५ हजार नगद बुझाएर कैदसजाए मुक्त खुमाकुमारी

    Syangja SandeshBy Syangja SandeshJuly 24, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ साउन । जबरजस्ती करणी कसुर मुद्धामा २ महिना २३ दिन कैद सजाए पाएका खुमाकुमारी दर्जीले कैदमा बस्नु पर्ने दिन बराबरको निर्धारण गरिएको रकम तिरेर घर फर्किएकी छन।

    मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा १५५ को सुबिधा उपयोग गरेर उनीले कैद सजाएबाट मुक्त पाएकी हुन । सो दफामा कैदबापत रकम तिर्न सकिने ब्यवस्था छ ।

    सोही ब्यवस्था अनुरुप दर्जीले २४ हजार ९ सय रुपैंया तिरेर कैद बस्नु पर्ने सजाएबाट मुक्त पाएकी हुन। कैद सजाए मुक्त भएसंगै उनी आफनै घर फर्किएकी हुन। दैनिक ३ सयका दरले कैद बापतको रकम बुझाउनु पर्ने कानूनी प्रावधान छ ।

    दफा अनुसार, ‘कुनै कसुरमा पहिलो पटक कसुरदार ठहरी एक बर्ष वा एक बर्षभन्दा कम कैदको सजाए भएको मुद्धामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गर्दा कारागारमा राख्न उपयुक्त नदेखिएमा तथा निजलाई छोडेदा सार्वजनिक शान्ति, ब्यवस्थामा खतरा पुग्नेसमेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यस वापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहरयाएमा कैदवापतको रकम तिरी कैद बस्नु नपर्नेगरी आदेश दिन सक्नेछ ।’

    करिब १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा उनलाई २ महिना २३ दिनको कैद सजाए तोकिएको थियो। पुतलीबजार नगरपालिकाका ५४ वर्षीया दर्जीलाई अदालतले कैद तोकिएपछि फरार रहेको प्रहरीको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.