Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
    पुतलीबजार नगरपालिका

    पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshApril 17, 2025Updated:April 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ बैशाख । अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल ले पहिलो वार्षिकोत्सब मनाएको छ ।
    बार्षिकोत्सवको अवसरमा पारेर नयाँ बर्षको शुभकामना सहित भित्तेपात्रे विमोचन र जेष्ठ नागरिक सम्मान गरेको छ ।

    अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको आयोजना तथा दुर्गादेवी सामुदायिक सिकाई केन्द्रको समन्वय, पुतलीबजार नगरपालिका र सामाजिक विकास कार्यालयको सहकार्यमा सो कार्यक्रम गरिएका हुन ।

    नयाँ बर्षको शुभकामनासंगैै क्यालेण्डर विमोचन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संस्था स्थापनाको छोटोे समयमा नै संस्थाले आफ्नो उद्येश्य तथा लक्ष्य अनुरुप राम्रो काम गरेको बताउनुभयो । अपांगता भएका व्याक्तिहरुको क्षेत्रका अतिरिक्त समुदायमा आधारित समावेशी विकासको अवधारणा वमोजिम जेष्ठ नागरिक ,महिला लगायतको क्षेत्रमा समेत कार्य गर्नु ले यश संस्थाले वहुआयामिक गतिविधि गरेको जनाउदै आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल ,नगर प्रवक्ता मनोज पौडेल , वडा नं १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ , सदस्य विण्णुकुमार श्रेष्ठ , वरिष्ठ समाजसेवी खेमनारायण शर्मा ,स्याङ्जा अपाग समाजका अध्यक्ष राम शर्मा पोखरेल , दुर्गा देवी सामुदायिक सिकाई केन्द्र का उपाध्यक्ष लेखनाथ शर्मा ,स्याङ्जा दृष्टिविहिन संघका अध्यक्ष मुना अर्याल ,स्याङ्जा वहिरा संघका अध्यक्ष संजिव श्रेष्ठ लगायतले सबै सरोकारवाला संगको सहकार्यमा प्रभावकारी कार्य भएकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र का ३० जना जेष्ठ नागरिक हरुलाई सम्मान एवं व्याक्तिगत सरसफाइ सामाग्री प्रदान गरिएको छ । दन्त मंजन, नेलकटर ,मास्क, तेल, भेसलिन, सावुन लगायतका सरसफाइ सामाग्री प्रदान गरिएको थियोे ।

    अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल का अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव नारायणप्रसाद रेग्मीले गर्नुभएको थियोे ।

    अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल गत २०८० चैत्र ३० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता भएको र संस्थाले १ वर्षको अवधिमा गरेका गतिविधिहरुका वारेमा अध्यक्ष पराजुलीले जानकारी गराउनुभएको थियो ।

    अपांगता भएका व्याक्ति तथा अभिभावकहरुको सक्रियता स्थापना भई कृयाशिल रहेको संस्थाको मुख्य कार्यालय पुतलीबजार नगरपालिका वडा नं १, स्याङ्जामा छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.