Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम
    पुतलीबजार नगरपालिका

    पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम

    Syangja SandeshBy Syangja SandeshApril 16, 2025Updated:April 16, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ बैशाख । पुतलीबजार नगरपालिकाको आयोजना तथा शिव इन्स्च्यिूट अफ मल्टि टेक्निकल एजुशेशन प्रालिको समन्वयमा पुतलीबजारमा ५० दिने सिप विकास तालिम सम्पन्न भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना , कार्यस्थलमा आधारित सीप विकास तालिम तथा जीवनोपयोगी सीप तालिम दिइएको हो । नगरपालिका अन्र्तगतका १४ वटै वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका ५० जनाले प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम तालिम दिइएको हो ।

    तालिमलाई समापन गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न सुझाव दिनुभयो । आफुले सिकेको सीपबाट समाजिक सेवासंगै आय आजृन बढाउन समेत उहाल सहभागीलाई आग्रह गर्नुभयो । तालिम सिकेपछि स्वेदश तथा विदेशमा समेत राम्रो आयआजृन सकिने उहाले बताउनुभयो ।

    कार्यक्रममा उपपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, वडा नं. ५ का अध्यक्ष अजुृन कार्की, ९ का अध्यक्ष लिलबहादुर गुरुङm, सहभागी टिकिसरा नेपाली र समिक्षा नेपाली लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    शिव इन्स्च्यिूट अफ मल्टि टेक्निकल एजुशेशन प्रालिका प्रवन्ध निर्देशक कमल प्रसाद भट्टराईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.