Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    समाचार

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    Syangja SandeshBy Syangja SandeshSeptember 3, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ भदौ । नवआगन्तुक स्याङजा जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतम, जिल्ला न्यालयाधिवक्ता लालप्रसाद लामिछाने र सहायक जिल्ला न्यायाधिवक्ता प्रवेश गिरीलाई स्याङजा जिल्ला अदालत बार एशोसिएशनले मंगलबार स्वागत सहित परिचयात्मक कार्यक्रम गरेकोे छ ।

    कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश गौतमले बार र बेन्चको संयुक्त प्रयासमा मात्रै न्याय प्रवाहमा सफलता मिल्ने बताउदै न्याय दिलाउन जहिले पनि क्रियाशील रहने बताउनुभयो । अभियोजनकर्ता सरकारी वकिल र प्रतिरक्षा गर्ने कानून व्यवसायी दुवै पक्षले सही ढंगले अभियोजन र प्रतिरक्षा गरी न्यायकर्तालाइ न्याय सम्पादन गर्ने कार्यमा सहयोग गरेको खण्डमा दोषीले सजायँ पाउने र निर्दोषीले सजायँ भोग्नु नपरी न्यायपूर्ण समाज निर्माण हुने कुरामा जोड दिनुभयो ।

    बार एशोसिएशनका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश शरिता रायमाझी र नवआगन्तुक जिल्ला न्यायाधिवक्ता लामिछानेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने स्वागत मन्तब्य बारका उपाध्यक्ष संगिता नेपाली र संचालन सचिव अधिवक्ता युगनारायण श्रेष्ठले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.