Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्माण ब्यवसायी विकासका संवाहक हुन ः सांसद थापा
    पुतलीबजार नगरपालिका

    निर्माण ब्यवसायी विकासका संवाहक हुन ः सांसद थापा

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ साउन । संघीय सांसद राजु थापाले निर्माण ब्यवसायी विकासका संवाहक भएको बताउनु भएको छ ।

    नेपाल लोकतान्त्रिक निर्माण ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिवेशनको उदघाटन गर्दै राज्यको सहयोगी र विकासको साझेदारको रुपमा रहेका निर्माण यवसायी विकासको अंग मात्र होइन, लोकतन्त्रको रक्षक पनि भएको बताउनुभयो ।

    संगठनका माध्यमबाट लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने र जनतासंग प्रत्यक्ष जोडिने माध्यम निर्माण ब्यवसाय भएकाले कानूनको तर्जुमा भएका अब्यावहारिक कानूनको संशोधनमा राज्य संवेदनशील हुनुपर्दछ सांसद थापाले जोड दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशसभाका पूर्व सदस्य भागवतप्रकाश मल्ल, महासंघका केन्द्रिय सदस्य खिमप्रकाश मल्ल, केन्द्रिय सहसंयोजक राजेन्द्र पहाडी, गण्डकी प्रदेश संयोजक सुरेश श्रेष्ठ, निर्माण ब्यवसायी संघ गण्डकीका अध्यक्ष टंक बराल, कांग्रेसका प्रवक्त भरतप्रसाद लम्साल लगायतले आआफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, सोहीअधिवेशनले रामचन्द्र पौडेलको अध्यक्षतामा १९ सदस्यीय लोकतान्त्रिक निर्माण ब्यवसायी संघ निर्वाचित गरेको छ ।
    समितिको उपाध्यक्ष द्धयमा जगत कोइराला र मनोज मल्ल, महासचिवमा गौरब प्रधान, उपमहासचिवमा भरत मल्ल, कोषाध्यक्षमा रमेशकुमार शर्मा लगायत निर्वाचित हुनु भएको छ ।

    स्याङ्जा निर्माण ब्यवसायी संघका अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्माण ब्यवसायी रामचन्द्र पौडेलले स्वागत र बिष्णुप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.