Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 10
    Trending
    • कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण
    • उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु
    • अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा
    • पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण
    • जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम
    • जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध
    • सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव
    • पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निजामति कर्मचारी संगठन स्याङ्जामा काफले निर्वाचित
    समाचार

    निजामति कर्मचारी संगठन स्याङ्जामा काफले निर्वाचित

    Syangja SandeshBy Syangja SandeshFebruary 1, 2025Updated:February 1, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ माघ । नेपाल निजामती कर्मचारी संगठनको १५ औँ जिल्ला अधिवेसनले विष्णुप्रसाद काफ्लेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

    उपाध्यक्षमा रमेश विक र गंगा श्रेष्ठ, सचिवमा राजेश कुँवर, सहसचिवमा ढाकाराम मरासिनी, कोषाध्यक्षमा श्रीराम उपाध्यय रहनु भएको छ । सदस्यहरुमा अनिबहादुर बुढा, विवेक आचार्य, शंकर चापागाँई, दुर्गा शर्मा पौडेल, शुसिल थापा, सुष्मा आचार्य, पवित्रा ढकाल, गुनसिरी पुन आले, देवि बस्याल, घनश्याम पौडेल, धनञ्जय दोरंगा, सुभाष ढकाल, विद्या पराजुली खड्का रहनुभएको छ ।

    अधिवेसनको उद्दघाटन गर्दै नेकपा एमालेका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले सम्पुर्ण निजामती कर्मचारीहरुको हकहितका लागी स्थापित संगठन भएकाले नागरिकको सेवामा अनवरत रुपमा लाग्न आग्रह गर्नुभयो । निजामती कर्मचारीको सेवा प्रवाहले नै सेवा चुस्त दुरुस्त बन्ने बताउँदै सेवाग्राही तथा आम नागरिकका कामलाई नै कर्मचारीहरुले पहिलो प्राथामिकतामा राख्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज राजुप्रसाद मरासिनी, सल्लाहकार अशोक खनाल, आँधीखोला गाउँपालिकाका अध्यक्ष ताराचन्द्र ढकाल, पुर्व अध्यक्ष ख्यामनारायण अधिकारी लगायतले बोल्नुभएको थियो । संगठनका अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुकुमारी ढकालले स्वागत एवं सचिव राजेश कुँवरले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025

    जेन—जीको आन्दोलनमा भएको दमनप्रति अर्जुनचौपारीको बिरोध

    September 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    अबैध ओसारपसार गरिएका ५० वटा आइफोन मोबाइल प्रहरी नियन्त्रणमा

    September 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.