Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस स्याङ्जाद्धारा क्रिकेट खेलाडी र संघलाई नगद सहित सम्मान
    पुतलीबजार नगरपालिका

    नेपाली कांग्रेस स्याङ्जाद्धारा क्रिकेट खेलाडी र संघलाई नगद सहित सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 23, 2024Updated:November 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ मंसिर ।नेपाली कांग्रेस स्याङ्जाले क्रिकेट महिला खेलाडीहरु ३ जनालाई जनही १५ हजार र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाले सम्मान गरेको छ । आईसीसी यु–१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीको हौसला बढाउने उदेश्यले नेपाली कांग्रेसले सम्मान गरेको जनाएको हो ।

    पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाइ सम्मानित गरिएको हो ।

    पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले स्याङजाको इतिहास रच्न सफल महिला खेलाडी स्याङ्जाको मात्र नभई राष्ट्रकै गहना भएको बताउनुभयो । खेलाडीको मनोबल उचो बनाउन र विश्वकपमा समेत उपाधी जित्न सफलताको शुभकामना दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, सदस्य शैलेन्द्रजंग कार्की, प्रदेश प्रतिनिधि महेशबहादुर थापा गणेश, पुतलीबजार नगरसभापति सुरज अधिकारी, पूर्वमहासमिति सदस्य बुद्धिमान शाही, पूर्वकोषाध्यक्ष प्रेमराज पौडेल, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसी, संघ दिवाकर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    जिल्ला सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव ध्रुवबन्धु पौडेलले गर्नुभएको थियो ।

    युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु–१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो । यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.