Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    समाचार

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    Syangja SandeshBy Syangja SandeshDecember 13, 2025Updated:December 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले निर्धारित समयमा चुनाब हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको जिल्ला स्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्बोधन गर्दै नेता श्रेष्ठले निर्वाचन पश्चात मात्र बैदेशिक हस्तक्षेपको अन्त्य र विकासले गति लिने बताउनुभयो । चुनाबको लागि जेल बाहीर रहेका बन्दी र हतियार भने सरकारले आफ्नो हातमा ल्याउनु पर्ने र सुरक्षा निकाय चुनाब गर्न सक्ने ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।

    देशको मुख्य शत्रु भष्ट्राचार भएको बताउदै श्रेष्ठले भ्रष्ट्रचारीलाई अन्त्य गर्न नसके केही नहुने दाबी गर्नुभयो । क्रान्तिकारी बामपन्थी शक्तिहरुको एकता देशको परिवर्तनको लागि भएको बताउदै श्रेष्ठले बामपन्थी एकाले समाजबादी क्रान्ति सफल हुने बताउनुभयो । कम्युनिष्ठ पार्टीहरु विच अहिले भइरहेको एकता कुनै चुनाव जित्ने उद्देश्यका लागि नभएको बताउदै श्रेष्ठले राजनीतिक परिवर्तन हासिल गर्ने दीर्घकालीन लक्ष्यका साथ गरिएको बताउनुभयो ।

    शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामााजबादी क्रान्ति सफल हुने बताउदै श्रेष्ठले सरकार, संसद र सडकबाट सफलता प्राप्त गर्ने बताउनुभयो । नेकपा एमाले र माओबादी एकता गरेर दुई तिहाईको सरकार बनाएको स्मरण गर्दै नेता श्रेष्ठले केहीको ब्यक्तिवादी सोचले ६० प्रतिशत बामपन्थी शक्ति असफल भएको दावी गर्नुभयोे ।

    यस्तै नेपाली कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तुलबहादुर गुरुङले देशको लागिग ठुलो दुःख गरेको भएपनि गरिबको लागि गर्नु पर्ने काम पुरा नभएको बताउनुभएको छ । आफूहरुले न्यायको लागि लडेको र केहि गरेको बताउदै गुरुङले जेनजी आन्दोलले सबैका लगत बिचारलाई च्यालेन्ज गरेको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अमृता थापाले कम्युनिष्ट पार्टी एक हुन सक्दैनन भन्ने भाष्य अन्त्य हुन लागेको बताउनुभयो ।

    केन्द्रिय सदस्य गायत्री गुरुङ, ताज मोहम्मद मियाँ, शर्मिला पौडेल, कल्पना अर्याल, ज्ञानु आचार्य, वाईसिएलका उपाध्यक्ष हरि ढकाल, अनेरास्ववियूका उपाध्यक्ष मेघनाथ चापागाई, अनेरास्ववियू(क्रान्तिकारी) का उपाध्यक्ष मदन ढकाल, लोकेन्द्र थापा, शंकरध्वज कार्की लगायतले पार्टी एकता आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    नेपाली कम्यूनिष्ट पार्टीका नेता एवं तत्कालिन नेकपा एकिकृत समाजवादीका केन्द्री्रय सदस्य अमरनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तत्कालिन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.