Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की
    राजनीति

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    Syangja SandeshBy Syangja SandeshJune 22, 2025Updated:June 22, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असार । नेकपा एकिकृत समाजवादी स्याङ्जाको नवौं जिल्ला अधिवेशनले शंकरध्वज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    समितिको उपाध्यक्षमा गोपालप्रसाद अर्याल र भोजराज सापकोटा, सचिवमा नारायणप्राद तिवारी, उपसचिवमा सन्तोष भण्डारी, मोहन गिरी र शिव भट्टराई निर्वाचित हुनुभएको हो ।

    सदस्यहरुमा मित्रबन्धु चपाई। सरोज गिरी, सृजना सुनार, सबिन रानाभाट, छवीलाल विका, गिर बहादुर दर्जि रेशम, मसराज राना, पुण्य गैरे, नारायणप्रसाद गैरे, शोबितबहादुर केसी, ढालबहादुर केसी रहनु भएको छ ।

    यसैगरी, अर्जुनकुमार भण्डारी, रेशम बिक, भोज बहादुर क्षेत्री, राजेन्दू शाही, रविन रानाभाट, सृजना बिक, भिमबहादुर गुरुङ, छवीलाल बिक, बरुण चौधरी, युवार अर्याल, स्थानेश्वर पौडेल, कृष्णप्रसाद अधिकारी, गोबिन्द रेग्मी, सुनिल पौडेल ३२ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित हुनु भएको छ ।

    वरिष्ठ उपाध्यक्ष एवं बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले अधिवेशनको उदघाटन गर्दे सबै पाटी संगठनका लागि एकजुट भई लाग्नु पर्र्नेे बताउनुभयो । पार्टी संगठनको चरणमा रहेको जनाउदै नेता तथा कार्यकर्तालाई प्रशिक्षित गराउनु भएको थियो ।

    कार्यक्रममा केन्द्रिय सदस्य श्रीनाथ बराल, पोलिटब्यूरो सदस्य शंकर पोखरेल, डिलु पन्त र मोहन बहादुर केसी, केन्द्रिय सदस्यहरु ताज मोहम्मद मिया र शर्मिला पौडेल, प्रदेश अध्उइा कृष्ण नेपाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, केन्द्रिय सदस्य प्रेमनारायण पौडेल र अमरनाथ शर्मा, नेताहरु लोकराज शर्मा, राजकुमार वाग्ले, पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, अनेरास्ववीयूका मेघनाथ चापागाई, कास्कीका अध्यक्ष खडग हमाल, नेपाली कांग्रेसका प्रतिनिधि कृष्णप्रसाद अर्याल, नेकपा माओवादी केन्द्रका शोभाखर ढकाल, जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेता मोहन गिरी लगायतले बोल्नु भएको थियो ।

    कार्यवाहक अध्यक्ष शंकरध्वज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता हिमलाल पुरीले स्वागत एवं नेता नारायण तिवारीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.