Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका नयाँ उद्योगमा ४८ करोड लगानी
    समाचार

    स्याङ्जाका नयाँ उद्योगमा ४८ करोड लगानी

    Syangja SandeshBy Syangja SandeshAugust 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ साउन । स्याङ्जामा दर्ता भएका उद्योगमा झण्डै ४८ करोड बराबरको लगानी भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा उद्योगतर्फ १७७ र वाणिज्यतर्फ १४२ गरी कुल दर्ता भएका ३१९ उद्योगमा ४७ करोड ८५ लाखमुल्य बराबरको लगानी भएको हो ।

    आर्थिक वर्ष २०८१÷०८२ मा नयाँ दर्ता भएका फर्ममध्ये उद्योग तर्फका १७७ उद्योगमा न्यूनतम १५ लाखका दरले २६ करोड ५५ लाख रुपैयाँल गानी भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार वाणिज्यतर्फका १४२ फर्महरुमा २१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ ।

    जिल्लाका ११ पालिका मध्ये वालिङ, गल्याङ, र चापाकोट नगरपालिका तथा कालिगण्डकी, फेदीखोला र अर्जुनचौपारी गाउँपालिकामा बढि मात्रामा उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । फलफूल प्रशोधन र व्यवसायिक पशुपालनतर्फ नयाँ उद्योग बढि थपिएको उहाले बताउनुभयो ।

    नया उद्योगमा ४७ करोड ८५ लाख लगानी भएसँगै जिल्लामा दक्ष, अर्धदक्ष र अदक्ष कामदारलाई रोजगारी सिर्जना भएको छ । थपिएका उद्योगमा करिब ६ सय ७३ जनाले रोजगारी पाएको जानकारी दिदै कार्यालयले उद्योगमा झण्डै ५३१ र वाणिज्यतर्फका १४२ फर्ममा एक जनाका दरले १४२ जना कामदारले रोजगारी पाएको जनाएको छ ।

    नयाँ र पुराना उद्योगमा १२ अर्ब १९ करोड ९५ लाख लगानी छ । जिल्लामा हाल ८ हजार १३३ उद्योग संचालनमा छन् । यसैगरी वाणिज्यतर्फका ५ हजार ७०६ फर्ममा ८ अर्ब ५५ करोड ९० लाख गरी हालसम्मका १३ हजार ८३९ फर्ममा २० अर्ब ७५ करोड ८५ लाख लगानी भएको छ ।

    २०३९ सालदेखि दर्ता भएका उद्योगमा २४ हजार ३९९ जनाले रोजगारी पाएका छन् । २०६० देखि दर्ता भएका वाणिज्य फर्ममा झण्डै ५ हजार ७ सयले रोजगारी पाएको कार्यालयका कम्प्यूटर अपरेटर कृष्ण लम्सालले जानकारी दिनुभयो । २० अर्ब ७५ करोड ८५ लाख लगानी भएको क्षेत्रले झण्डै ३० हजारलाई रोजगारी मिलेको लम्सालले दाबी गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.