Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवज्योती कृषि सहकारीको नवौं साधारणसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    नवज्योती कृषि सहकारीको नवौं साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2025Updated:January 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिका १ मा रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेडको ९ औं बाािर्षक साधारणसभा सम्पन्न भएको छ । सबैको सहभागी आत्मनिर्भरको माध्यम कृषि सहकारी भन्ने मुल नाराका साथ कृषि सहकारी तथा पशुधन सुरक्षणको साधारणसभा सहित अधिवेशन गरिएको हो ।

    सभाको उदघाटन गर्दै कृषि विकास बैंक स्याङ्जा शाखाका प्रवन्धक डोलराज पाठकले कृषिका माध्यमबाट आर्थिक समृद्धि ल्याउन राज्यले सामान्य किसानमुखी भएर निती ल्याउनु पर्ने बताउनुभयो । ठुल्ठूला ब्यवासायी किसान लक्षित नभई तल्लो तहसम्मका किसानले समेत राज्यका सेवा सुबिधा उपभोग गर्न पाउनेगरी नीति ल्याउनु पर्नेमा बताउनुभयो । उहाले वाली सुरक्षण मार्फत बिमा गरेर राहत लिन समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष लीलबहादुर राना, कृषि अधिकृत गुरुप्रसाद अर्याल, पुतलीबजार नगरपालिका १३ का निवर्तमान अध्यक्ष ख्यामनारायण अधिकारी, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा प्रवन्धक फणिनारायण कोइराला दिपक, पुतलीबजार नगरपालिकाका नायब प्राबिधिक सहायक नविन कार्की, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा अध्यक्ष ख्यामबहादुर गोदारले सहकारीका ७ सिद्धान्त सहित अध्यक्षको प्रतिवेदन, प्रवन्धक भूमिजंग केसीले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक मोहनप्रसाद आचार्यले सुपरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    यसैबीच, संस्थामा निक्षेप संकलन तथा असल ग्राहक भन्दै पुतलीबजार नगरपालिका १ मा बस्ने डुलकुमारी कार्की र पशुधन सुरक्षण (बिमा) कार्यक्रममा सहभागी भै बिमा गर्ने पुतलीबजार १३ का मन्दिरा खराललाई सम्मान गरिएको थियो ।

    सहकारीका अध्यक्ष गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदसय गेसबहादुर अधिकारीले स्वागत एवं सचिव गुरुप्रसाद ढकालले संचालन गर्नुभएको थियो । यसैगरी, सहकारीद्धारा संचालित पशुधन (विमा उपसमितिको पनि तेस्रो साधारणसभा तथा दोश्रो अधिवेशन सहित अन्र्तक्रिया गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.