Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नसर्ने रोग सम्बन्धी शिविरमा २३१ जनाको रगत र पिसाव परिक्षण
    पुतलीबजार नगरपालिका

    नसर्ने रोग सम्बन्धी शिविरमा २३१ जनाको रगत र पिसाव परिक्षण

    Syangja SandeshBy Syangja SandeshSeptember 28, 2024Updated:September 28, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ असोज । पुतलीबजार नगरपालिका ३ मा स्थित शिशु निकेतन अग्रेजी बिद्यालय प्रांगणमा शनिवार नसर्ने रोग सम्बन्धी शिविर गरिएको छ ।

    पुतलीबजार नगरपालिकाको सहकार्यमा जिल्ला अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।

    शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीको स्वास्थ्य सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाले जिल्ला सदरमुकामसंगै रहेको पुतलीबजार सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले उत्कृष्ठ नतिजा ल्याउनु हाम्रोलागि सुखद पक्ष रहेकोमा जोड दिनुभयो । रगत र पिसाबबाटै धेरै रोग पत्ता लगाउन सकिने भएपछि रगत र पिसाव परिक्षण गरिएको प्रमुख रेग्मीले भन्नुभयो ।

    नगरपालिकाले यसअघि पनि बृहत आखा शिविर, मुटु लगायत अन्य रोग र क्यान्सर लगायत पालिका स्तरीय बृहत स्वास्थ्य शिविर संचालन गरि औषधोपचार र शल्यक्रियाका ब्यवस्थापनमा सहयोग गरेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा. रोशन ढाकाल, डा. रमेश केसी, स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाई, अस्पताल प्रमुख डा सुशिल मरासीनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वडा सदस्य अमिरवक्स मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पुतलीबजार स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले गर्नुभएको थियो ।

    शिविरमा वडा नं. ३ का २३१ जनाको रगत तथा पिसाबको नमुना संकलन गरिएको थियो । संकलित रगतको नमुनाको स्याङ्जा अस्पतालको प्रयोगशालामा परिक्षणगरी परिक्षणको रिपोर्ट आइतवार १० बजेदेखि जानकारी गराईने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.