Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक
    पुतलीबजार नगरपालिका

    मुक्तिनाथ विकास बैंकद्वारा बिद्यालयलाई कम्प्यूटर र पोशाक

    Syangja SandeshBy Syangja SandeshAugust 14, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ साउन । मुक्तिनाथ विकास बैंकले सामुदायिक बिद्यालयमा अध्ययनरत एक बिद्यालयलाई एउटा कम्प्यूटर र बिद्यार्थीकालागि पोशाक प्रदान गरेको छ ।

    पुतलीबजार नगरपालिका १३ स्थित महेन्द्र आधारभुत विद्यालयको कार्यालय प्रयोजनकालागि एक सेट कम्प्युटर र सोही बिद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाकप्रदान गरेको बैंक संचालक समितिका सदस्य भरतप्रसाद लम्सालले जानकारी दिनुभयो ।

    सामाजिकउत्तरदायित्वकार्यक्रमअन्र्तगत बैंकले यसअघिपनिजिल्लाभरका धेरै बिद्यालयलाई कम्प्यूटर सहितबिद्यालयपोशाकप्रदान गरेको छ । जनता बैंकसम्महोइन बैंक जनतासम्म जानुपर्दछ उद्देश्यका साथसरल र सहजरुपमा बैंकिङ कारोवार गरेकै कारण धेरैको विश्वास जित्नुका साथै बैंकले राम्रो गतीलिन सफल भएको उहाले बताउनुभयो ।

    सामाग्री हस्तान्तरण गर्दै संचालक लम्सालले मुक्तिनाथ बिकास बैेंकले आउदा दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । स्याङ्जा जिल्लामा स्थापना भई राष्ट्रिय स्तरमाख्याती कमाउन सफल बनाउन जिल्लाबासीको साथ र सहयोग रहेको उहाले भन्नुभयो ।

    सोही कार्यक्रममा सोही वडाका सदस्य सुर्यबहादुर रोकाहा, बैकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल लगायतले शिक्षा सबैका लागि आवश्यक रहेकाले बिद्यालयप्रति बैंकको सहयोग अनुकरणीय रहेकोमा जोड दिनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर रोकाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक मनबहादुर रोकाहाले गनर््भएको थियो । देशभर १७८ शाखा रहेको बैंक विस २०६३ सालमा स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजारमा मुख्य कार्यालय स्थापनागरि अघि बढेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.