Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग
    पुतलीबजार नगरपालिका

    मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग

    Syangja SandeshBy Syangja SandeshNovember 16, 2024Updated:November 16, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङ्जा, १ मंसिर । मुक्तिनाथ विकास बैंकले लायन्स क्लव अफ स्याङ्जा टाउनलाई सहयोग गरेको छ । बैंकले क्लबलाई टिर्सट र जकेट गरी झण्डै ४० हजार बराबरको सामग्री सहयोग गरेको हो ।

    सहयोग सामग्री हस्तन्तरण गर्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले स्याङ्जाबाटै स्थापना भएको मुक्तिनाथले समाज सेवामा स्थानीयसँग हातेमालो गर्दै अगाडी बढेको बताउनुभयो । उहाले सामाजिक सेवामा मात्रै नभएर बैंकले बित्तीय कारोबार समेत व्यवसायीसँग हातेमालो गर्दै आएको सुनाउनुभयो ।

    बैंकले स्थापना कालदेखि खासगरि महिलाहरुको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुनाउँदै संचालक लम्सालले भन्नुभयो, “लघुबित्त र आधुनिक बैंकिङ्क प्रणालीबाट बैंकले समाजका हरेक बर्गसँग सहकार्य गरेको छ ।”

    लायन्स क्लब अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले बैंकले बित्तिय कारोबारका अलवा सामाजिक सेवा पु¥याएको योगदानको चर्चा गर्दै महिला तथा व्यवसायीको हितमा बैंकले गरेको बित्तीय सेवालाई प्रभाबकारी बनाउँदै अगाडी बढाउनु आग्रह गर्नुभयो ।

    मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखद्धारा आयोजित कार्यक्रम संचालन शाखा प्रमुख डम्बरबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।

    बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको विभिन्न सहयोग अनुरुप क्लबलाई जकेट र टिर्सट प्रदान गरेको हो । स्याङ्जामा प्रधान कार्यालय रहने गरी २०६३ मा स्थापना भएको बैंक हाल नेपालकै उत्कृष्ट बैंकको रुपमा रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.