Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    • हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
    • रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    समाचार

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2025Updated:November 3, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ कात्तिक । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ ।

    शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८ दशमलब २० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो । पारित लाभांशमध्ये १३ दशमलब ५३ प्रतिशत बोनस सेयर र बाँकी ४ दशमलब ६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंककोे चुक्तापूँजी अक्षेरेपी ९ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँ पुर्याउने निर्णय भएको छ । प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

    सभाबाट आ.व. २०८२÷०८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गर्नुभएको थियो । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.