Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    • छिटो निकास दिलाउन स्याङ्जा ४ दलको संयुक्त आग्रह
    • वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    पुतलीबजार नगरपालिका

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    Syangja SandeshBy Syangja SandeshJuly 30, 2025Updated:July 30, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ साउन । सर्वोच्च अदालतको मुख्य प्रशासकीय प्रमुख मुख्य रजिष्टारमा स्याङ्जाका विमल पौडेल नियुक्त हुनु भएको छ । पौडेल यसअघि सहरजिष्टार हुनुहुन्थ्यो ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका ११ करेण्डाँडा निवासी पौडेल न्याय सेवातर्फको सर्वोच्च पद मुख्य रजिष्टारमा पुग्ने पहिलो स्याङ्जाली हुनु भएको छ ।

    निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा पुतलीबजार ११ करेण्डाडाकै एकनारायण अर्याल हुनुहुन्छ । दुबै मुख्य सचिव एउटै गाउँ करेण्डाँडाबासी हुन । निजामतितर्फको मुख्य सचिव भने अर्याल अघि लोकदर्शन रेग्मी हुनुहुन्थ्यो । उहा पनि स्याङ्जाकै हो । हाल उहाँ अमेरिकाका राजदूत हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025

    संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन

    September 13, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025

    संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.