Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    पुतलीबजार नगरपालिका

    मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ साउन । प्रगतीनगर —बहाकोट—नाम्चे— काल्खु मोटरबाटो उपभोक्ता समितिले निर्माण कम्पनी सहित प्राबिधिक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

    पुतलीबजार नगरपालिका ३ स्थित गेमडाडामा आयोजित सम्मान कार्यक्रममा सडक निर्माणमा सहयोग पुरयाउनु हुने झण्डै एक दर्जनजति प्राबिधिक तथा कर्मचारीलाई सम्मान गरिएको हो । उहाँहरुलाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारी सहित सल्लाहकारहरुले सम्मानपत्र, खादा, मालाले सम्मान गर्नुभएको हो ।

    सम्मान कार्यक्रममा इन्जिनियर द्धय नरनाथ पौडेल र जलेन्द्र यादव, स्थानीय उपभोक्ताहरु ओमप्रकाश शर्मा, किसान गुरुङ, बिष्णुप्रसाद पराजुली, कमला मरासिनी, बसन्त थापा, निलबहादुर शाही, कला शाही लगायतले बाटो पीच निर्माण कार्य सम्पन्न भए पनि अझ केही काम बाँकी रहेको जनाउदै नगरपालिकालाई हस्तान्तरण नगरुन्जेलसम्म ती कामहरु सम्पन्न गर्न सुझाव दिनुभयो ।

    निर्माण कम्पनीले एक बषपछि हस्तान्तरण गर्ने समय सिमा रहेको छ । सो अवधिका उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापाले स्वागत एवं सविच अनन्तराज मरासिनीले संचालन गर्नुभएको थियो ।

    बाटो निर्माणपछि पुतलीबजार र तनहुँको दुलेगौडासंग सहज जोडिने भएको छ । यसबाट पुतलीबजार नगरपालिकाका वडा नं ३, ८, ९ का स्थानीयबासी प्रत्यक्ष लाभान्वित भएका छन ।

    प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा — भन्ज्याङ— बहाकोट— नाम्चे— काल्खुसम्म ७ दशमलब ६ किलोमीटर लम्बाईमा पक्की सडक सहित नाली र टेवा पर्खाल सहित दुई लेनको सडकको चौडा ७ मिटरको छ ।

    विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक १५ महिनामा काम सकिएको छ । विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोगमा सडक धुलाम्मे सडक पक्की बनाइएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.