Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा महोत्सवमा गायक दुर्गेश थापालाई हेरेको हेरै ………
    समाचार

    स्याङ्जा महोत्सवमा गायक दुर्गेश थापालाई हेरेको हेरै ………

    Syangja SandeshBy Syangja SandeshMarch 2, 2025Updated:March 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ फागुन । ‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हे¥यै…..’ बोलको गीत गाउँदै स्टेजमा पुग्नु भएका युवा गायक दुर्गेश थापाले महोत्सवमा आएका हजारौं दर्शकका मन जित्न सफल हुनु भएको छ ।

    हेलिकोप्टर चढेर शनिवार सातौं स्याङ्जा महोत्सवमा आउनु भएका थापाले ‘नाच्नु पर्छ बीच बीचमा…..’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा….’ लगायतका गीत गाउदै दर्शकलाई पनि नचाउनु भएको थियो ।

    स्टेजबाट दुर्गेशले यो ‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हे¥यै…..’ गीत गाउदै गर्दा दशर्कबृन्दबाट पनि दुर्गेशलाई हेरेको हेरै भएका थिए । सांगितिक रमझममा गायक दुर्गेशसंगै दर्शक पनि रमाएका थिए । दुबैतर्फबाट हेरेको हेर्रै भएका थिए ।

    केही दर्शक स्टेजसम्म उक्लेर थापासंगै नाच्ने र गाउने गरेका थिए । बालबालिकादेखि युवासम्मको मन जित्न सफल थापाले ‘बम बम भोले भोले…’, ‘यहाँ रीसको बेलामा….’, लगायतका धेरै गीत गाएर महोत्सवलाई रमणीय एवं मनोरञ्जन दिन उहाँ सफल हुनुभयो ।

    गायक थापाले महोत्सवमा आयोजक तथा दर्शकलाई हेरेको हे¥यै बनाउन सफल हुनुभयो । थोरै समयको बसाईमा पनि धेरैको मन जित्दै उहाँ फर्किनुभयो ।

    शनिवार मात्र १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव समापन हुनुपूर्व झण्डै ७० हजार दर्शकले महोत्सवको अवलोकन गरिसकेका छन ।

    सांस्कृतिक कार्यक्रम मात्र नभई रेष्टुरेन्ट, फेन्सि पसल, अन्य पसल र उद्यम सम्बन्धी सामाग्रीका पसलमा समेत मानिसहरु खचाखच भरिएका थिए ।

    फागुन ६ गतेदेखि जारी महोत्सबमा राष्ट्रियदेखि स्थानीय स्तरसम्म ख्याती कमाएका ३ झण्डै ३ दर्जन कलाकारले आ आफना बिभिन्न कलाकारिता प्रस्तुत गर्दे महोत्सव सफल सहयोग पुरयाएको संघका महासचिव रविन केसीले जानकारी दिनुभयो ।

    फागुन ६ गतेदेखि संचालित महोत्सव १८ गते आइतवार औपचारिक कार्यक्रमगरि समापन गरिने संघका वरिष्ट उपाध्यक्ष भिमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम संयोजक एवं गायक घनश्याम रिजालले कार्यक्रम संचालनसंगै दिनहुँ गायन र कार्यक्रम प्रस्तोता विक्रम परियारले कार्यक्रम संचालन गर्दे आउनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.