Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मातृभूमिमा अपांगता सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
    पुतलीबजार नगरपालिका

    मातृभूमिमा अपांगता सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshDecember 20, 2024Updated:December 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ पुस । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना कार्यक्रम मातृभूमि माध्यमिक बिद्यालयमा गरिएको छ ।

    पुतलीबजार नगररपालिका वडा नं. १३ स्थित मातृभूमि माविमा भएको कार्यक्रमको उदघाटन गर्दै वडाअध्यक्ष जुद्धबहादुर थापाले अपांगता जन्मसिद्ध र जन्मेपछि पनि हुन सकिने बताउदै अपांगतालाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । अपांगता ब्यक्तिका बारेमा जानकारी दिने यस्ता यस्ता सचेतनामूलक कार्यक्रमलाई वडा कार्यालय पनि संचालन गर्ने उहाले भन्नुभयो । अपांगता भएका ब्यक्तिलाई राज्यले उपलब्ध गराएका सेवा सुबिधा र अवसर प्रदान गर्नका लागि वडा कार्यालयले सहयोग गर्दे आएको र भोली पनि निरन्तरता दिईने बताउनुभयो । अपांगता भित्रको फरक क्षमता पहिचान गर्दै अघि बढाउनु पर्ने उहाको भनाई छ ।

    कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारी, प्रधानाध्यापक केशवबहादुर गोदार, पत्रकार भवानी अधिकारी लगायतले शुभकामना सहित अपांगता बारेमा आ आपना धारणा ब्यक्त गर्नुभएको थियो ।

    शिक्षक अभिभावक संघका अध्यक्ष एवं पूर्व जिविस सभापति रामबहादुर थापाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले स्वागत एवं शिक्षक रामचन्द्र उपाध्यायले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेल, अपांगता विज्ञ एवं केन्द्रका अध्यक्ष युवराज पराजुली र सहजकर्ता नारायणप्रसाद रेग्मीले अपांगता सम्बन्धी अवधारणा, अपांगताका प्रकार, परिचयपत्र र स्वयंसेवक छनौट सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र सहित सहजीकरण गर्नुभएको थियो ।

    सोही बिद्यालयमा कक्षा ११, १२ मा अध्ययरत छात्रछात्रालाई सहभागी थिए । सहभागी मध्येबाट नविन थापा, अन्जली क्षेत्री र बिनिता खत्रीले स्वयंसेवी भई सेवा गर्नकालागि आ आफना नाम शिफारिस गर्नुभएको छ । अभियानले पहिलो चरणमा क्याम्पस सहित ४ वटा बिद्यालयमा पुगेर प्रशिक्षण दिई सोही शिक्षालयका ३।३ जना स्वयंसेवी छात्रछात्रा चयन गरिएका छन । अब छनौट भएका ती स्वयंसेवीलाई अपांगता सम्बन्धी बिबिध पक्षका बारेमा प्रशिक्षित गराईने अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.