Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 2
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    समाचार

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरीसवारी साधन चलाउने ४ जना प्रहरी नियन्त्रणमा छन ।

    एक एम्बुलेन्सका चालक सहित ३ सार्वजनिक तथा निजी सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनुभयो ।

    नियन्त्रणमा रहेका मध्ये ३ जनाले लापसेगरी र एक जनाले मापसेगरि सवारी साधन चलाईरहको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

    प्रहरीका अनुुसार, ‘पर्बत पैयु गाउँपालिका बस्ने वर्ष २३ बर्षिय ग.२३प.६९ नम्बरको मोटरसाईकल चालक को हिमाल सेन ठकुरी, बाँके राप्ती सोनारी गाउँपालिका घर भई हाल वालिङ बस्ने लु.१ ह. १७३९ नम्बरको अटो चालक २४ बर्षिय दिपक घती, वालिङ बस्ने लु. ७० प. ४६३७ नम्बरको मोटरसाईकल चालक ४७ बर्षिय दिपक सुनारले लापसेगरि सवारी चालाएका हुन । यसैगरी, ग.२ च. ५६८४ नम्बरको एम्बुलेन्स चालक आधिखोला गाउँपालिका बस्ने वर्ष ४८ को धनश्याम पौडेलले मापसेगरि सवारी चालाएका हुन ।’

    सिद्धार्थ राजमार्ग भै गुडिरहेका वालिङ नगरपालिका १ रामबाच्छा गरिएको चेकजाँचका क्रममा ३ जना चालक लापसे गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    एम्बुलेन्स चालकले समेत मापसेगरी एम्बुलेन्स चलाएको पुष्टिभएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आइतवार १० दिनको म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङबाट कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

    सुरक्षित र मर्यादित सवारी यात्रा बनाउने उद्देश्यले स्याङ्जा प्रहरीले जेठ महिनादेखि लापसे र मापसे अभियान जारी राखेको छ। अभियानकै क्रममा झण्डै दर्जन चालक पक्राउ परिसकेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.