Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 10
    Trending
    • सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव
    • पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    • मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री
    • माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा
    • स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर
    • मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि
    • स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया
    • पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मानवीय सेवामा रेडक्रसकर्मीको योगदान ठूलो — सांसद थापा
    समाचार

    मानवीय सेवामा रेडक्रसकर्मीको योगदान ठूलो — सांसद थापा

    Syangja SandeshBy Syangja SandeshFebruary 1, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ माघ । संघिय सांसद राजु थापाले मानवीय सेवामा सर्मपित संस्था रेडक्रसले मानवीय सेवा र उद्धारमा अतुलनीय योगदान पुरयाउदै आएको बताउनुभयो ।

    जिल्ला रेडक्रस सासाइटी स्याङ्जा शाखाको ४० औं बार्षिक सधारणसभा तथा अधिवेसनको उदघाटन गर्दै सांसद थापाले सो कुरा बताउनुभएको हो । दैवी प्रकोप र विपत्तीका समयमा रेडक्रसकर्मीका महत्वपूर्ण जिम्मेवारी देखिदै आएकोमा जोड दिनुभयो।

    जिल्ला रेडक्रस शाखाले विपत सहयोग कोष स्थापना गरेमा विपत्तीका बेला छिटो छरितो र तत्काल सहयोग पुरयाउन सहयोग पुग्नेमा उहाको भनाई छ ।

    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुँवर, प्रजिअ सुनिता नेपाल, रेडक्रस सोसाइटी केन्द्रीय सदस्य हिरा शर्मा, काँग्रेस कावा सभापति केदार काफ्ले, नेकपा एमाले अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस), निर्वाचन अधिकृत एवं गण्डकी प्रदेश सचिव रामदत्त पौडेल, गल्याङ शाखा प्रतिनिधि दवेन्द्रदेव खनाल, आधीखोला प्रतिनिधि शान्ता थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    अध्यक्ष दिनेश अर्याल, मन्त्री रामचन्द्र अर्याल र कोषाध्यक्ष महेशबहादुर थापा (गणेश)ले आ आफना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    सोही कार्यक्रममा संस्थापक सदस्य भोलानाथ लम्साललाई सम्मान गरिएको थियो । रेडक्रसकर्मी भै समाजसेवामा पुरयाएको योगदानको कदर गर्दे उहालाई सम्मान गरिएको हो ।

    जिल्ला सभापति दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति लक्ष्मी थापाले स्वागत एवं उपमन्त्री खगेन्द्रप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।


    सभामा जिल्ला शाखासंगै ४० उपशाखाबाट छनौट भई आएका प्रतिनिधिहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025

    स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर

    September 7, 2025

    मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि

    September 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025

    स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर

    September 7, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.