Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘मैले धोका दिएको हैन, धोका पाएकी हुँ’ — एलिना चौहान
    समाचार

    ‘मैले धोका दिएको हैन, धोका पाएकी हुँ’ — एलिना चौहान

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2025Updated:February 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ फागुन । यतीबेला गायिका एलिनाको नाम चर्चामा छ । नामसंगै उनका गीतहरु पनि उत्तीकै चर्चामा छन । पछिल्लो समय बिष्णु सापकोटासंग बिहे र पछि सम्बन्ध बिच्छेदभएसंगै उहाहरुका चर्चापरिचर्चा हुने गरेका छन ।

    गीतका पारखीले त उहालाई चिन्ने नै भए। तर, सामाजिक संजाल एवं सञ्चार माध्यममा छाएका कुराहरुले एलिना हेर्ने र उनका गीत सुन्नका लागि जो कोही पनि आतुर हुन्छन्। निकै मिठो स्वर भएका एलिनाका धेरै गीतहरु हिट भएका छन । जसका कारण छोटो समयमै उहा निकै चर्चित र लोकप्रिय गायिका बन्न सफल हुनु भएको छ ।

    यतीबेला स्याङ्जा सदरमुकाममा यतीबेला सातौं स्याङ्जा महोत्सव जारी छ । महोत्सव भन्ने बित्तिकै ब्यापारिका कारोवार एवं मनोरंजनात्मक कार्यक्रम नै बढी प्राथमिकतामा पर्ने गर्दछ । महोत्सव अवलोकनकर्ताका माग बमोजिम आयोजक संस्था स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले एलिनालाई बोलाएको हो ।

    जब उहा स्टेज चर्दै गर्दा युवा पंक्तिबाट चर्कौ आवाज आयो । ‘स्याङ्जामा स्वागत छ । हामी धोकेबाज होइनौं।’ त्यसपछि एलिनाले पनि भन्नुभयो ्, ‘धोकेबाज म होइन, धोका मैले पाएकी हुँ।’

    त्यसपछि उहाले गीत गाउन सुरु गर्नुभयो । करिब ७÷८ वटा गीत गाउनुभयो । महोत्सवमा आएका हजारौंले एलिनाको सुमधुर स्वरका आफैलाई भुलेका थिए । झुमेका थिए । उहासंगसंगै गीत गाएका थिए । महोत्सव निकै रमणीय थियो । एलिनाका गीतसंगै रमाउने, नाच्ने, गाउने र ताली बजाउनेको माहोल बनेको थियो । एलिनाले गीत गाउदै गर्दा ……………………

    धोकेबाज हौ तिमी …………. ।
    मेरो याद आउँछ र ……………….।
    ………….धोका दिए कट्टा हान्दिन्छु।
    ……………. हामी हेरेको, हेरयैं।

    गीत गाएपछि दर्शकका ‘ओन्स मोर’ को आवाज पनि आइरहेको थियो । पहेंलो रंगको टिसर्ट, सुरुवाल र हिल भएको जुत्तामा देखिनु भएका एलिनाको खासै धेरै मेकअप थिएन । साधारण एक युवती सरह उहाले गीत गाउदै गर्दा महोत्सवका दर्शकहरुको पनि मन यसैगरी जित्दै थिए ।

    के युवा, अनि के बृद्ध सबैले उहालाई नियालीरहेका थिए । उहाका हरेक गीतका लयमा लय मिलाउदै गीतमा झुमिरहेका थिए । आनन्द लिइरहेका थिए ।

    यसैगरी, लोकप्रिय गायककार घनश्याम रिजाल, शिव हमाल, सुमन थापा, राजन गुरुङ, माया गुरुङ, नेत्र खडका, शिव शर्माले गीत यसअघि आफुले गाएका गीतहरु गाएका थिए भने स्याङ्जाली चेली सगुन थापाले नृत्य प्रर्दशन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.