Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगमैत्री बनाइदै सातौं स्याङ्जा महोत्सव स्थल
    पुतलीबजार नगरपालिका

    अपांगमैत्री बनाइदै सातौं स्याङ्जा महोत्सव स्थल

    Syangja SandeshBy Syangja SandeshFebruary 17, 2025Updated:February 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ माघ । स्याङ्जा जिल्ला उधोग वाणिज्य संघद्धारा आयोजित सातौ स्याङ्जा महोत्सव स्थल अपांगमैत्री बनाईने भएको छ ।

    अपागता भएका व्याक्ति तथा अभिभावकहरुको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भई निरन्तर कृयाशिल सामाजिक संस्था अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्रको विशेष अनुरोधमा अपागता भएका व्यक्तिहरुको सहजताका लागि अपागतामैत्री बनाईने भएको हो ।

    परिचय पत्रका आधारमा निशुल्क प्रवेश, प्रवेशद्वारमा छुट्टै प्रवेशको संरचना , महोत्सवको मुख्य स्थल स्टेजमा अशक्त ,अपागता भएका व्याक्तिहरुका लागि छुट्टै उपयुक्त वसाई व्यवस्थापन ,अपांगता भएका कलाकारहरुलाई प्रतिभा प्रदर्शनमा प्राथमिकता लगायतका कार्य गरिने स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले वताउनुभयो।

    त्यस्तै अपागता भएका व्याक्तिहरुको सहजीकरण का लागि अपागता अधिकारकर्मी एवं अपागता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुली को संयोजकत्वमा १९ सदस्यीय उपसमिति गठन गरिएको छ ।

    अपागता सम्वन्धि सचेतता सामाग्री प्रर्दशनी को लागि स्टलको व्यवस्थापन सहित सामाजिक उतरदायित्व तर्फबाट यो वर्गका लागि विशेष योजना वनाउने सोच रहेको स्याङ्जा जिल्ला उधोग वाणिाज्य संघका महासचिव रविन केसीले वताउनुभय‍ो।

    सातौ स्याङ्जा महोत्सव सबैको गौरवको विषय भएकोले शारीरिक समस्या एव सिमितता युक्त अपागता भएका व्याक्तिहरुको सहज सहभागीता सुनिश्चितता का लागि आफ्नो संस्थाले गरेको आग्रहलाई सहज रुपमा स्विकार्दै उपयुुक्त अनुकूलता को व्यवस्थापन गरेकोमा सवै अपागता भएका व्याक्तिहरु खुशी हुनुका साथै सचेतता अभिवृद्धि , सामाजिक ,सास्कृतिक एव मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अधिकार स्थापित गर्न मद्दत पुग्ने अपागता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र का अध्यक्ष युवराज पराजुली ले वताउनुभयो ।

    महोत्सव पुतलीबजार नगरपालिका वडा नं १ मालेवगर खेलमैदानमा फागुन ६ गतेदेखि १८ गतेसम्म संचालन हुदैछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.