Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मगर एकता दिवसमा स्याङ्जाका ८ पालिकाले दिए सार्वजनिक विदा
    समाचार

    मगर एकता दिवसमा स्याङ्जाका ८ पालिकाले दिए सार्वजनिक विदा

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2025Updated:February 28, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ फागुन । राष्ट्रिय मगर एकता दिवस पारेर स्याङ्जाका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । यहाँका ११ वटा पालिकामध्ये ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका ८ वटा पालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् ।

    पाँच नगरपालिका र छ गाउँपालिका रहेकोमा सार्वजनिक बिदा दिनेमा ५ वटा नगरपालिका र ३ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विदा दिनेमा पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ् र चापाकोट नगरिपालिका हुन ।

    यसैगरी, गाउँपालिकातर्फ कालीगण्डकी, बिरुवा र हरिनासले पनि विदा घोषणा गरेका छन् । तर, अर्जुनचौपारी, आँधीखोला र फेदिखोलामा भने विदा दिइएको छैंन ।

    मगर जातीको बाहुल्यता रहेको जनाउदै उहाँहरुका कला, संस्कृति संरक्षणका लागि भन्दै सार्वजनिक बिदा दिइएको सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दे जानकारी गराएका छन् ।

    सबै सार्वजनिक निकायहरु पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संघसंस्थामा विभिन्न मितिमा निर्णय गरेर बिदा दिने निर्णय गरेका हुन ।

    यहाँका अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले भने मगर जातीको प्रभाव नरहेकाले बिदा नदिएको बताएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.