Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    • फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लायन्सको तेस्रो क्याबिनेट बैठक वालिङमा सम्पन्न
    वालिङ् नगरपालिका

    लायन्सको तेस्रो क्याबिनेट बैठक वालिङमा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshFebruary 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ माघ । वालिङमा भएको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो क्याविनेट बैठक बिबिध कार्यक्रमगरि शनिवार सकिएको छ । शुक्रवारदेखि सुरु भएको बैठक शनिवार सकिएको हो ।

    क्याबिनेट बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सेवा भावका साथ स्थापित अन्तराष्ट्रिय संस्था लायन्सले समाजलाई पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । क्लबले शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र सहित बिपदमा परेकाहरुको लागी सहारा बन्दै समाज परिर्वतनका लागी खेलेको भुमिका अनुकरणीय रहेको भन्दै यस्ता संघसंस्थाहरुले सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याएको प्रमुख भट्टको भनाई थियो ।

    कार्यक्रममा पुर्वमन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश अर्थ विकास समिति सभापति भोजराज अर्याल, प्रदेश सांसदहरु महेश भट्टाई र कल्पना तिवारी, लायन्स लिडर आईपिपि भीमलाल पौडेल, लायन्सका पिडिजि महेन्द्र पौडेल, लायन्सका पिएमसिसि गिरधारी शर्मा, वालिङ नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राई, उपप्रमुख हेमा न्यौपाने, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, क्लबका धनीराम बराल, किशोर बराल, शम्भुराज बास्तोला लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    क्लबका ३२५ एमका गर्भनर चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन चेतनारायण श्रेष्ठले, झण्डाको अविवादन वालिङका अध्यक्ष स्वाँ श्रेष्ठले, झण्डाको प्रर्दशनी क्लब ग्रिन होमका अध्यक्ष विष्णु खड्काले गर्नुभएको थियो भने सञ्चालन क्याबिनेट सेक्रेटरी शिवराज आचार्यले गर्नुभएको थियो ।

    कार्यक्रममा ११ जिल्लाका १४२ क्लबका लायन्सहरुको सहभागिता थियो । दुईदिने बैठकमा पहिलो दिन क्लबका भावी योजना, पुराना योजनाका समिक्षा सहितका योजनाहरु प्रस्तुत गरिएको थियो । दोश्रो दिन औपचारिक रुपमा बैठकको समापन गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025

    स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.